पर्यटन राज्यमन्त्रीको राजीनामा मागेर डोल्पामा बामदेवलाई उठाउने नेकपाको तयारी ९ श्रावण २०७५, बुधबार ०२:५६
काठमाण्डौं, साउन ९ । नेपाल कम्युनिस्ट पार्टीले नेता वामदेव गौतमलाई सांसद् बनाउने तयारी गरेको छ । उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद् धनबहादुर बुढालाई राजीनामा दिन लगाउँदै छ । नयाँ..
पुरा पढ्नुहोस् »