प्रमुख समाचार


बुद्ध एयरले पोखरा मै जहाज राखेर सेवा दिने, ७ बजे नै उडान हुने ३१ श्रावण २०७५, बिहीबार ०२:१३

पोखरा, साउन ३० । बुद्ध एयरले पोखरा मै जहाज राखेर बिहान ७ बजे पोखरा काठमाडौंका लागि उडान भर्ने भएको छ । पोखराबाट नियमित ८ बजे देखि काठमाडौंका लागि उडान हुने गरेकोमा बुद्धले आइतबार देखि ७ बजे नै उडान भर्ने बुद्ध एयरका पोखरा—स्टेसन म्यानेजर गौतम..

पुरा पढ्नुहोस् »

पोखराको रत्न मन्दिर सर्वसाधारणलाई खुला गरिने ३१ श्रावण २०७५, बिहीबार ०२:०५

पोखरा, साउन ३१ । गण्डकी प्रदेश सरकारले पोखरामा रहेको रत्न मन्दिरलाई संग्रालय बनाएर पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने तयारी गरेको छ । प्रदेश सरकारले पोखराको लेकसाईडमा रहेको रत्न मन्दिर र हिमागृह सर्वसाधारणको लागि खुला गर्ने तयारी..

पुरा पढ्नुहोस् »

कास्कीमा सरकारको मनोमानी–जनतालाई करको भारी ३१ श्रावण २०७५, बिहीबार ०१:४५

प्रकाश ढकाल पोखरा, साउन ३१ । ‘अघिल्लो बर्ष सिंह दरबार घरघरै भित्र्याएका सोझा नागरिकहरुलाई के थाहा सिहंको आहारा कति महंगो छ भनेर ? सिंहले चाहेर पनि घाँस खान सक्दैन । अव यसको विकल्प कि सिहंलाई जंगलमै छोड्ने हो, कि भए खोरभित्र थुनेरै मार्ने हो । र..

पुरा पढ्नुहोस् »

तनहुँमा बस र ट्रक ठोकियो, गम्भीर घाईतेको मनिपालमा उपचार हुँदै ३० श्रावण २०७५, बुधबार १७:३५

पोखरा, साउन ३० । पृथ्विराजमार्ग अन्तरगत तनहुँको ब्यास नगरपालिकामा १२ ना ४ ख ५४९१ नम्बरको बस र ना ६ ख ३२९३ नम्बरको ट्रक ठोकिएका छन् । बस र ट्रक ठक्कर खादा बस चालक सहित बसमा सवार १६ जना घाइते भएका छन् । गम्भिर घाइते भएको ५ जनालाई पोखराको मणिपाल..

पुरा पढ्नुहोस् »

गण्डकी सरकार जिल्ला–जिल्लामा (कुन जिल्लामा कुन कार्यालय ?) ३० श्रावण २०७५, बुधबार १५:०६

पोखरा, साउन ३० । गण्डकी प्रदेश सरकारले जिल्ला तहमा आफु मातहतका कार्यालय खोल्ने अधिकार पाएको छ । आयोजना र कार्यक्रमहरु कार्यान्वयन गराउन सरकारले विभाग, निर्देशनालय र जिल्ला तहमा कार्यालयहरु खोल्ने तयारी गरेको हो । संघीय सरकारले कार्यालय खोल्ने..

पुरा पढ्नुहोस् »

सुरक्षाको कारण देखाउँदै मोदीको पोखरा र लुम्बिनीको भ्रमण रद्द ३० श्रावण २०७५, बुधबार १४:१४

काठमाण्डौं, साउन ३० । भदौ १४ र १५ गते आयोजना हुन लागेको बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेका छन् । सम्मेलनको क्रममा यहाँ विभिन्न आयोजनाको उद्घाटना गर्ने कार्यक्रमका साथै लुम्बिनी र पोखराको भ्रमण गर्ने..

पुरा पढ्नुहोस् »

पोखरामा सामाजिक परिचालकको आन्दोलनमाथी प्रहरी हस्तक्षेप (भिडियो) ३० श्रावण २०७५, बुधबार ०९:१८

पोखरा, साउन ३० । पोखरा केन्द्रित आन्दोलन गरिरहेका गण्डकी प्रदेशका सामाजिक परिचालकहरुमाथी प्रहरीले हस्तक्षेप गरेको छ । मुख्यमन्त्रीको कार्यालय पार्दी नजिक निषेधित क्षेत्रबाहिर आन्दोलन गरिरहेका सामाजिक परिचालकलाई प्रहरीले जबरजस्ती हटाउने..

पुरा पढ्नुहोस् »

पोखराको चिप्लेढुंगामा बम विस्फोटकी घाईतेलाई उपचार गर्न सहयोग ३० श्रावण २०७५, बुधबार ०३:२२

पोखरा, साउन ३० । जनयुद्धताका पोखराको चिप्लेढुंगामा भएको बम विस्फोटमा परी घाइते भएकी लिला गुरुङलाई तमु समाज बेल्जियमले आर्थिक सहयोग गरेको छ । तत्कालिन युद्धको वेला २०६२ सालमा पोखराको चिप्लेढुंगामा बम विस्फोट हुदा तरकारी बेचेर जिविकोपार्जन..

पुरा पढ्नुहोस् »

अब खोला तर्दा पनि कर ३० श्रावण २०७५, बुधबार ०३:०९

धनगढी, साउन ३० । स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका वेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आजको नयाँ पत्रिकामा समाचार छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्न पनि स्थानीय बासिन्दाले..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइडमा आगलागी २९ श्रावण २०७५, मंगलवार २३:०४

पोखरा, साउन ३० । पोखराको लेकसाईडमा आगलागी भएको छ । ग्याँस लिक भएर आगलागी भएको बताईएको छ । क्षति विवरण खुलेको छैन । भर्खरै त्यसतर्फ दमकल गैरहेको छ । अम्बोट स्थित चाईनिज रेष्टुरेण्टमा आगलागी भएको हो । थप विवरण आउन बाँकी । सांकेतिक..

पुरा पढ्नुहोस् »