प्रमुख समाचार


आँफै गाडी हाँकेर विन्ध्यावासिनी पुगे पूर्वराजा ज्ञानेन्द्र ७ पुष २०७५, शनिबार ०७:२३

पोखरा, पुस ७ । पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला पोखरा भ्रमणमा ब्यस्त छन् । औपचारिक कार्यक्रम तालिका सार्वजनिक नगरिकनै उनी विभिन्न कार्यक्रमहरुमा सहभागी भैरहेका छन् । शनिवार उनले विन्ध्यावासिनी मन्दिरमा पुजा गरे । सवा ११ बजे पुजाको..

पुरा पढ्नुहोस् »

एक्यापमा चुलिँदो आक्रोश–बोर्ड उखेलेर फ्याँकिदिए स्थानीयले ७ पुष २०७५, शनिबार ०६:५८

पोखरा, पुस ७ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना स्थापनाको करिब ३५ बर्ष हुनै लाग्यो । लामो समयसम्म स्थानीयले वनजंगल देखि जनावरहरुको संरक्षण गरिरहे । तर आफूँहरुले हुर्काएको र संरक्षण गरेको श्रोत साधन उपभोग गर्न नपाएको आरोप लगाउँदै स्थानीयले..

पुरा पढ्नुहोस् »

भारतको राजस्थानमा नेपाली दम्पतीले गरे आत्महत्या ७ पुष २०७५, शनिबार ०५:५९

काठमाण्डौं, पुस ७ । भारतको राजस्थान राज्यमा नेपाली दम्पतीले आत्महत्या गरेका छन् । मृतक दम्पती नेपाली नागरिक रहेको बताइएपनि नेपाल कुन ठाउँ हो, त्यसबारे निश्चित जानकारी स्थानीय प्रहरीले पाउन सकेको छैन । मृतकको नाम गगनसिंह र शारदा बताइएको छ ।..

पुरा पढ्नुहोस् »

कास्कीमा जनप्रतिनिधिबाटै तस्करी, बैठकमा आउँदैनन् वडा सदस्य ७ पुष २०७५, शनिबार ०५:४५

पोखरा, पुस ७ । नदीजन्य पदार्थ तस्करीबारे गाउँपालिकाले शनिबार डाकेको स्पष्टीकरण बैठकमा वडा सदस्य मोती श्रेष्ठको समूह उपस्थित नभएको रुपा गाउँपालिका प्रमुख नवराज ओझाले जानकारी दिएका छन् । मादी गाउँपालिका ७, कुनाको मुख (मादीखोला) घाटबाट अवैध..

पुरा पढ्नुहोस् »

नारायणकाजीको प्रश्न–तपाइँ परमेश्वरको प्रतिनिधि हो ? ७ पुष २०७५, शनिबार ०२:३८

काठमाण्डौं, पुस ७ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी स्थायी समिति बैठकमा नेताहरूबीचभ आरोप–प्रत्यारोप जारी छ । शुक्रबारको बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिजालप्रति कटाक्ष गर्दै..

पुरा पढ्नुहोस् »

’फेसबुकबाट प्रेम नगर्नुस’ ७ पुष २०७५, शनिबार ०२:२९

मुम्बई, पुस ७ । फेसबुकबाट प्रेम नगर्नुस्, अन्यथा मैलेजस्तो दुःख पाउनुपर्ला, पाकिस्तानी जेलमा ६ बर्ष जीवन बिताई यसै साता स्वदेश फर्किएका एक भारतीय नागरिकले शुक्रबार भने । सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक किशोरीसँग प्रेममा परेपछि हमिद..

पुरा पढ्नुहोस् »

नेपाल आइडलका बिजेता बने रवी ओढ, पोखराका बिक्रम बराल दोश्रो बने ६ पुष २०७५, शुक्रबार १५:४३

पोखरा, पुस ६ । नेपाल आईडलको बिजेता धनगढीका रवी ओढले जितेका छन् । पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा भएको फाइनलमा ओढले उपाधी जितेका हुन् । प्रतियोगिताका फस्र्ट रनर अप पोखराका बिक्रम बराल बनेका छन् । यस्तै सेकेण्ट रनर अप सुमित पाठक र थर्ड रनर अप..

पुरा पढ्नुहोस् »

दाङमा बस दुर्घटना–मृत्यु हुनेको संख्या १६ पुग्यो ६ पुष २०७५, शुक्रबार १५:१२

दाङ, पुस ६ । तुलसीपुर नगरपालिका(३ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । दुर्घटनामा ५ जना पुरुष र ५ जना महिला गरी १० जना घाइते भएको र उनीहरुलाई राप्ती उपक्षेत्रीय अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएको छ । रातिको समय भएकोले..

पुरा पढ्नुहोस् »

पोखरा–काठमाण्डौं सडक ६ लेनको बन्ने ६ पुष २०७५, शुक्रबार ११:४८

पोखरा, पुस ६ । अर्थमन्त्री युवराज खतिवडाले पोखरा काठमाडौंको सडक ६ लेनको बनाउने तयारीमा सरकार लागेको बताएका छन् । उनले ४ लेनको डेडिकेट सहित ६ लेनको पोखरा जोड्ने सडक निमार्णका लागि दातृ राष्ट्रसंग कुरा भइरहेको उनले सुनाए । पोखरामा आउने सडक स्थर..

पुरा पढ्नुहोस् »

पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार विन्ध्यावासिनीमा पूजा गर्ने ६ पुष २०७५, शुक्रबार १०:५२

पोखरा, पुस ६ । ५ दिनदेखि पोखरामा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार विहान विन्ध्यावासिनी मन्दिरको पुजाआजा गर्ने भएका छन् । सवा ११ बजे विहानदेखि पुजा गर्ने कार्यक्रम रहेको बताईएको छ । पूजा सकिएपछि विन्ध्यावासिनी धार्मिक क्षेत्र..

पुरा पढ्नुहोस् »