प्रमुख समाचार


गुण्डा नाइके दीपक मनाङे थुनामुक्त ६ पुष २०७५, शुक्रबार ०९:२०

काठमाण्डौं, पुस ६ । गुण्डा नाइके तथा प्रदेश सभा सदस्य दीपक मनाङ्गे थुनामुक्त भएका छन् । ज्यान मार्ने उद्योगमा कसुरदार ठहर भएका मनाङ्गे गत वर्षको माघदेखि डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका थिए । गत मंसिर २८ गते सर्वोच्चका..

पुरा पढ्नुहोस् »

पूर्वराजासँगै किन आए कमल थापा पोखरा ? ६ पुष २०७५, शुक्रबार ०५:२८

पोखरा, पुस ६ । ५ दिनअघिदेखि पूर्व राजा ज्ञानेन्द्र शाह पोखरामा छन् । निजी भ्रमणका लागि भनिएको उनको पोखरा आगमनलाई निकै चासोका साथ हेरिएको छ, नेपाली राजनीतिमा । केही राजनीतिकर्मीहरुसँग पनि पूर्व राजाले भेट गरिरहेका छन् । दोविल्लाको माउण्ट..

पुरा पढ्नुहोस् »

मादी नदीबाट अवैध ढुङ्गा बालुवा निकासी ६ पुष २०७५, शुक्रबार ०४:१०

पोखरा, पुस ६ । कास्कीको मादी नदी किनारस्थित कुनाकोमुख र मादबेँसी क्षेत्रबाट अवैधरूपमा नदीजन्य पदार्थ चोरी–निकासी हुने गरेको तथ्य खुलेको छ । लमजुङसँग सीमा जोडिएको रूपा गाउँपालिका–७ अन्तर्गत पर्ने सो क्षेत्रबाट गएको दुई महिनादेखि लगातार दिनमा..

पुरा पढ्नुहोस् »

भत्ता नपाएपछि संसद्का कार्मचारी आन्दोलित ६ पुष २०७५, शुक्रबार ०४:०३

काठमाण्डौं, पुस ६ । राष्ट्रपति विद्यादेवी भण्डारीे संघीय संसद्को हिउँदे अधिवेशन आगामी ११ पुसका लागि आह्वान गरेकी छन् । अधिवेशनको पुर्वसन्धयामा संसद् सचिवालयका कर्मचारी भने आन्दोलित भएका छन् । सरकारले तलबबाहेकको भत्ता कटौती गरेको विरोधमा..

पुरा पढ्नुहोस् »

कर्मचारी आन्दोलनलाई पोखराका काँग्रेसी वडाध्यक्षको समर्थन ५ पुष २०७५, बिहीबार १२:५७

पोखरा, पुस ५ । कर्मचारी समायोजन अध्यादेश विरुद्ध यतिबेला देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलित छन् । सरकारले अध्यादेश मार्फत निजामति कर्मचारीको तह थप गरि समायोजन गर्ने तयारी गरेको छ । स्थानीय तहमा कार्यरत निजामति बाहेकका सबै..

पुरा पढ्नुहोस् »

छोम्रोङमा सेञ्चुरी ल्होसार मेला ५ पुष २०७५, बिहीबार ११:२३

पोखरा, पुस ५ । तमु ल्होछारको अवसरमा सेञ्चुरी युवा क्लब, छोम्रोङद्वारा आयोजित १७ औं तमु ल्होछार मेला सुरु भएको छ । “व्यक्तित्व तथा नेतृत्व विकासका लागि खेलकुद र कला संस्कृतिको संरक्षण” भन्ने मुल नाराका सञ्चालन गरिएको मेला पुस १० गतेसम्म चल्ने छ..

पुरा पढ्नुहोस् »

कक्षा ११ को उत्तर पुस्तिका पुनः परीक्षण गर्ने सहमति, आन्दोलन स्थगीत ५ पुष २०७५, बिहीबार ११:०९

पोखरा, पुस ५ । कक्षा ११ को उत्तर पुस्तिका पुनः परीक्षण गर्ने सहमति पछि विद्यार्थीको आन्दोलन स्थगीत भएको छ । उत्तरपुस्तिका जाँच गर्दा लापारवाहीका कारण ११ कक्षाको रसायनशास्त्र र भौतिकशास्त्र विषयमा नतिजा विग्रिएको भन्दै परीक्षार्थीका अभिभावक..

पुरा पढ्नुहोस् »

गोविन्दप्रसाद जोशीले भ्रष्टाचार मुद्दाबाट पाए सफाइ ५ पुष २०७५, बिहीबार १०:३२

काठमाण्डौं, पुस ५ । कृषि विकास बैंकका कर्मचारी गोविन्दप्रसाद जोशीले भ्रष्टाचार मुद्दाबाट सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरु शारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पूर्ण इजलासले सफाइको फैसला सुनाएको हो..

पुरा पढ्नुहोस् »

एक्यापप्रति आक्रोश बढ्दै, पोथना कार्यालयमा पनि तालाबन्दी ५ पुष २०७५, बिहीबार १०:१२

पोखरा, पुस ५ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाप्रति स्थानीयको आक्रोश झनै बढिरहेको छ । नेपाली पर्यटकसँग प्रवेश शुल्क उठाएपछि एक्याप क्षेत्रका ब्यवसायी र सर्वसाधारणले त्यसको विरोध गरिरहेका छन् । दुई साताअघि बीरेठाँटी चेकपोष्टमा तालाबन्दी..

पुरा पढ्नुहोस् »

आफ्नै कोठामा मृत भेटिए श्रीमान श्रीमति ५ पुष २०७५, बिहीबार ०९:४०

काठमाण्डौं, पुस ५ । कठमाडौंको दक्षिणकालीमा बुधबार एक दम्पती मृत भेटिएका छन् । दक्षिणकाली नगरपालिका– ९ हिपीटोल बस्ने ५२ वर्षीय कृष्णबहादुर तामाङ र उनकी श्रीमती ३८ वर्षीया लक्ष्मी तामाङ आफ्नै कोठामा बुधबार बिहान मृत अवस्थामा फेला परेको प्रहरी..

पुरा पढ्नुहोस् »