सुविधा मोहमा प्रदेश सरकार, ३२ करोड रुपैयाँभन्दा बढीको गाडी खरिद ११ श्रावण २०७६, शनिबार ०५:३८
विराटनगर, साउन ११ । प्रदेश १ सरकारले ठूलो रकम सवारी साधन खरिदमा खर्चेर सुविधा मोह बढाएको छ । विनियोजित रकमबाहेकको रकम समेत रकमान्तर गरी मुख्यमन्त्री, मन्त्री तथा मन्त्रालयको प्रयोजनका लागि सवारी साधन खरिद गरिएको हो । गत आर्थिक वर्षको बजेटमा..
पुरा पढ्नुहोस् »