घाटमा लगिएकी महिला पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना ७ श्रावण २०७६, मंगलवार १५:२२
पाल्पा, साउन ७ । अन्तिम संस्कारका लागि घाटमा लगिएकी एक महिलाको फेरि उपचार सुरु भएको छ । अन्तिम संस्कारका लागि भन्दै घाट लगिएकी रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीको अहिले लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको..
पुरा पढ्नुहोस् »