प्रमुख समाचार


रवि लामिछानेसहित तीन जनालाई अदातल लगियो, चितवनको सुरक्षा व्यवस्था कडा ३ भाद्र २०७६, मंगलवार ०५:५४

  चितवन, साउन ३ । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज(मंगलबार) जिल्ला अदालत चितवनमा पेश गरिएको गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा रहेका उनीहरुलाई थप अनुसन्धानका..

पुरा पढ्नुहोस् »

नेकपाको सरकार ५ वर्ष टिक्छ : प्रचण्ड २ भाद्र २०७६, सोमबार ०७:५५

  जनकपुरधाम, भदौ २ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको सरकार ५ वर्ष टिक्ने बताएका छन् । पार्टी कि केपी शर्मा ओली नेतृत्वको सरकार भन्ने प्रश्नमा उनले नेकपाको सरकार भनेका छन् । आइतबार मात्र..

पुरा पढ्नुहोस् »

आइकाओको सम्मेलन आजबाट काठमाडौंमा शुरु २ भाद्र २०७६, सोमबार ०५:५४

  काठमाडौँ, भदौ २ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओको हवाई महानिर्देशकहरुको सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा पाँच दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका देशको सहभागिता रहने आयोजक..

पुरा पढ्नुहोस् »

श्री एयरलाईन्सले ल्यायो ८० सीटे नयाँ जहाज, पोखरामा उडाउने २ भाद्र २०७६, सोमबार ०४:२९

पोखरा, भदौै २ । श्री एयरलाइन्सले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको क्वू ४०० सिरिजको जहाज नेपाल भित्राएको छ । बम्बार्डियरकै जेट इन्जिन सिआरजे सिरिजका चार जहाजबाट नेपालमा आन्तरिक उडान गरिरहेको एयरलाइन्सले टर्बोजेट जहाज ल्याएको हो..

पुरा पढ्नुहोस् »

जनप्रतिनिधिलाई मनपरी तलव सुविधा दिएपछि गण्डकी सहित ६ वटा प्रदेश विरुद्ध सर्वोच्चमा मुद्धा २ भाद्र २०७६, सोमबार ०४:०५

पोखरा, भदौ २ । गण्डकी सरकारले स्थानीय तहदेखि प्रदेशका मुख्यमन्त्री समेतको तलव सुविधा बढायो । यसको चौतर्फी विरोध भैरहेको छ । सँगै जनप्रतिनिधिलाई मासिक तलव दिने ब्यवस्था संविधानमा नभएको भन्दै गण्डकी सहित ६ वटा प्रदेश विरुद्ध सर्वोच्च अदालतमा..

पुरा पढ्नुहोस् »

किन घटुवा भयो माधव नेपालको वरीयता ? २ भाद्र २०७६, सोमबार ०२:४०

काठमाण्डौं, भदौ २ । नेकपाभित्र तेस्रो वरीयतामा रहेका वरिष्ठ नेता माधव नेपाललाई घटुवा गरी झलनाथ खनाललाई बढुवा गरिएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको वरीयताक्रममा अब केपी शर्मा ओली, प्रचण्डपछि खनाल र त्यसपछि नेपाल रहनेछन् ।..

पुरा पढ्नुहोस् »

रवि लामिछानेविरुद्ध किटानी जाहेरी, एसएसपीविरुद्ध लेख्नेपनि फन्दामा २ भाद्र २०७६, सोमबार ०२:३४

भरतपुर, भदौ २ । आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी श्रीमती सम्झना घिमिरेले सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्की्विरुद्ध किटानी जाहेरी दिएकी छिन् । उनले प्रहरी परिसर काठमाडौंमा आफ्नो श्रीमानको आत्महत्यामा..

पुरा पढ्नुहोस् »

पूर्वयुवराज पारसले विमानस्थलमा प्रहरीमाथि हातपात गरेपछि…… २ भाद्र २०७६, सोमबार ०२:२३

काठमाण्डौं, भदौ २ । पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि दुव्र्यवहार गरेका छन् । आमा र छोराछोरीलाई थाइल्याण्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरिक्षक (सई)..

पुरा पढ्नुहोस् »

रवि लामिछानेको समर्थनमा निस्किएको प्रदर्शनलाई निरुत्साहित पार्न कांग्रेस र नेकपा एकमत १ भाद्र २०७६, आईतवार १६:४०

भरतपुर, भदौ १ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने लगायतलाई पक्राउ गरिएपछि भइरहेको प्रदर्शनलाई निरुत्साहित पार्ने चितवनका प्रमुख राजनीतिक दलले निर्णय गरेका छन् । पुडासैनी आत्महत्या प्रकरणमा भइरहेको अनुसन्धानलाई..

पुरा पढ्नुहोस् »

माधव नेपालको तेश्रो बरियता खोसियो, लेखे ‘नोट अफ डिसेन्ट’ १ भाद्र २०७६, आईतवार १६:३०

काठमाण्डौं, भदौ १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालले चौथो बरियतामा झरेपछि ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । एकीकृत पाटीमा नेता नेपालको यो दोस्रो नोट अफ डिसेन्ट हो । यसअघि प्रदेश कमिटीका इन्चार्ज तोक्ने बेला असन्तुष्टि..

पुरा पढ्नुहोस् »