प्रमुख समाचार


मध्यरातमा श्रीमानसँग ‘भिडियो कल’ गर्दागर्दै आत्महत्या १ भाद्र २०७६, आईतवार १६:२२

काठमाण्डौं, भदौ १ । रुकुम घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ घर भएकी २४ वर्षीया अमृता बोहरा कुँवरले असार २० गते झुण्डिएर आत्महत्या गरिन् । अमृताले झ्यालको ग्रिलमा कपडाको पासो लगाई झुण्डिएर आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

खुर्पाले घाँटी रेटेर गोरखामा श्रीमानले गरे श्रीमतीको हत्या १ भाद्र २०७६, आईतवार ०८:२९

  गोरखा, भदौ १ । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा गए राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख..

पुरा पढ्नुहोस् »

अर्को निर्वाचन नहुँदासम्म म नै प्रधानमन्त्रीः प्रधानमन्त्री ओली १ भाद्र २०७६, आईतवार ०८:१८

  काठमाडौं, भदौं १ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनसम्म आफू नै प्रधानमन्त्री रहिरहने प्रष्ट गरेका छन् । आफूलाई आगामी निर्वाचनसम्म पदबाट हटाउन नसकिने प्रष्ट संकेत गर्दै उनले धैर्य गर्न पनि भनेका छन् । पार्टी एकताका बेला..

पुरा पढ्नुहोस् »

नेकपाको सचिबालय बैठक आज अपरान्ह बस्ने १ भाद्र २०७६, आईतवार ०७:५०

  काठमाडौं, भदौ १ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज अपरान्ह ४ बजे बस्दैछ । प्रधानमन्त्री निवास बाुलवाटारमा बस्ने भनिएको बैठकमा पार्टीका जनवर्गीय संगठनको इन्चार्ज तोक्नुका साथै विशेष जिल्लाहरुको नेतृत्व चयन..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकल दुर्घटनाः एकको मृत्यु, एक घाईते १ भाद्र २०७६, आईतवार ०६:४३

पोखरा, भदौ १ । पोखराको औद्योगिक क्षेत्रमा शनिबार राती मध्ये रातमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । राती १ बजेर ३२ मिनेट जादाँ दुई मोरसाइकल ठोकिएका थिए । ग१०प ४७५० र ग४प २२५४ नम्बरका मोटरसाइल..

पुरा पढ्नुहोस् »

प्रजातान्त्रिक युवा संगठन कास्कीमा बिजय ३२ श्रावण २०७६, शनिबार १४:२५

पोखरा, साउन ३२ । राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध ‘राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन’को कास्की अध्यक्षमा बिजयबहादुर भण्डारी निर्वाचित भएका छन् । शनिबार भएको भेलाले उपाध्यक्षमा विक्रम श्रेष्ठ, दुर्गाबहादुर आले, सचिवमा सौरभ त्रिपाठी र..

पुरा पढ्नुहोस् »

पूरानो ब्यवस्था फर्काउने चलखेल सुरु भोः नेपाल ३२ श्रावण २०७६, शनिबार १३:४९

  पोखरा, साउन ३२ । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले नेपालमा फेरि पूरानो शासन ब्यवस्था फर्काउने चलखेल सुरु भएको बताएका छन् । राजसंस्थाप्रति लक्षित गर्दै उनले परिवर्तन विरोधी तत्व पूरानो ब्यवस्था फर्काउन चलमलाईरहेको..

पुरा पढ्नुहोस् »

हामी हात्तिछाप चप्पल होईनौंः बाबुराम ३२ श्रावण २०७६, शनिबार १३:३७

पोखरा, साउन ३२ । समाजबादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी हात्तिछाप चप्पल नभई हात्तिभएको दावी गरेका छन् । हात्ति बलियो कि हात्तिछाप चप्पल बलियो भनेर सानो छँदा विज्ञापन सुन्ने गरेको किस्सा सुनाउँदै उनले..

पुरा पढ्नुहोस् »

शर्त पूरा नभए सरकारमा बस्नुको औचित्य हुँदैन : यादव ३२ श्रावण २०७६, शनिबार १३:१६

  गोरखा, साउन ३२ । समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी संविधान संशोधन गर्ने शर्तमा दुईतिहाइ र्पुयाइदिन सत्तामा गएको बताएका छन् । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम..

पुरा पढ्नुहोस् »

कम्युनिष्टहरु गङ्गटो हैन कमिलो जस्तै बनौँ : मन्त्री पण्डित ३२ श्रावण २०७६, शनिबार ०७:४७

  गलकोट, साउन ३२ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल..

पुरा पढ्नुहोस् »