एसियाका १३ मनोरम वस्तीको सूचीमा कास्कीको घान्द्रुक ११ भाद्र २०७६, बुधबार १६:३८
पोखरा, भदौ ११ । कास्कीको घान्द्रुक एसियाका मनोरम १३ वस्तीको सूचीमा परेको छ। विश्वप्रख्यात समाचार संस्था सीएनएनले बुधबार प्रकाशित गरेको सूचीमा घान्द्रुक पनि परेको हो । पोखराबाट पाँच घन्टाको ट्रेकिङपछि घान्द्रुक पुग्न सकिने उल्लेख गरिएको छ ।..
पुरा पढ्नुहोस् »