प्रहरीलाई ९२ लाखको मोटरसाईकल बाँड्दै गण्डकी सरकार २ जेष्ठ २०७६, बिहीबार १५:२९
पोखरा, जेठ २ । संविधानले शान्ति सुरक्षा र प्रहरीको अधिकार प्रदेशलाई दिएको छ । संघको अवरोधका कारण हालसम्म कुनैपनि प्रदेशले प्रहरी गठन गर्न सकेको छैन । प्रहरी आफ्नो मातहत नभएपनि गण्डकी सरकारले प्रहरीका लागि मोटरसाईकल किनिदिने भएको छ ।..
पुरा पढ्नुहोस् »