प्रदेश २


७८ स्थानीय तहको नतिजा सार्वजनिक, हेर्नुस् जीतको सूची ७ आश्विन २०७४, शनिबार ०१:२६

काठमाडौं, असोज ६ । प्रदेश नम्बर २ का १३६ स्थानीय तहमध्ये ७८ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जित्दै अग्रता कायमै राखेको छ । कांग्रेसले सबैभन्दा धेरै २७ सिट जितेको छ । १४ सिट जित्दै माओवादी केन्द्र दोस्रो र..

पुरा पढ्नुहोस् »

निर्वाचित भएको १० मिनेटमै वडा सदस्यको मृत्यु ५ आश्विन २०७४, बिहीबार १५:१३

सप्तरी, असोज ५ । सप्तरीको स्थानीय तहमा निवाचित भएपछि खुशीयाली साटासाट गर्ने क्रममा हृदयघातका कारण एक महिला वडा सदस्यको निधन भएको छ । सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिका वडा नं. २ को दलित महिला वडा सदस्यमा निवाचित भए लगत्तै जितको खुशीयाली..

पुरा पढ्नुहोस् »

वीरगञ्ज महानगरको मतगणना स्थगित

वीरगञ्ज, असोज ५ । वीरगञ्ज महानगरपालिकामा १८ हजार मत गनिसक्दा ११ हजार मात्रै मतको विवरण सार्वजनिक भएपछि मतगणना स्थगित भएको छ । निर्वाचन कार्यालयले १८ हजार मतको विवरण सार्वजनिक नभएसम्म गणनाकार्य अगाडि बढ्न नसक्ने भन्दै राजनीतिक दलहरु आन्दोलित..

पुरा पढ्नुहोस् »

२ नम्बर प्रदेशमा कांग्रेस पहिलो हुने निश्चित

एजेन्सी, असोज ५ । प्रदेश नं. २ मा भएको स्थानीय तह निर्वाचनको प्रारम्भिक मतको आँकडाले उपेन्द्र यादव नेतृत्वको फोरम मधेसको शक्तिका रूपमा फर्किने देखिएको छ । संविधानसभाको दोस्रो निर्वाचनमा अस्तित्वको संकटमा परेको फोरमले कांग्रेसलाई पछ्याउँदै..

पुरा पढ्नुहोस् »

काँग्रेसमा मुख्य मन्त्रीको दावेदार को–को ? ४ आश्विन २०७४, बुधबार १५:१२

काठमाण्डौं, असोज ४ । नेपाली कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर आसन्न प्रदेशसभा चुनावमा जाने बहस सुरु भएको छ । युवा नेताहरुले आफूलाई प्रदेश मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् ।प्रमुख विपक्षी एमालेले अध्यक्ष..

पुरा पढ्नुहोस् »

को बन्ला पहिलो पार्टी

काठमाण्डौं, असोज ४ । प्रदेश नं.२ को स्थानीय तह निर्वाचनको मंगलबार अबेर रातिसम्मको प्रारम्भिक नतिजाअनुसार प्रमुख ठूला दलकै वर्चस्व रहने देखिएको छ । ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पछि पार्दै राष्ट्रिय जनता पार्टी (राजपा), संघीय..

पुरा पढ्नुहोस् »

नयाँ नाकाबाट चीन जोड्ने सम्झौता हुँदै

काठमाडौं, असोज ४ । चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौता हुँदैछ । दुई देशका उच्चस्तरीय वार्ता टोलीबीच बुधबार काठमाडौंमा हुने छलफलपछि सम्झौता हुने भएको हो । त्यसका लागि १३ सदस्यीय चिनियाँ टोली..

पुरा पढ्नुहोस् »

सातै प्रदेश उत्तरसँग जोड्ने तयारी ३ आश्विन २०७४, मंगलवार ०२:२७

काठमाण्डौं, असोज ३ । छिमेकी मुलुक चीनसँग सीमा जोडिएका विभिन्न नाका खुलाउन दुवै मुलुकका उच्च अधिकारी संलग्न बैठक भोलि बुधबार राजधानीमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन सह सचिवस्तरका चिनियाँ अधिकारी सोमबार साँझ काठमाडौं आइपुगेका छन् । भूकम्पले..

पुरा पढ्नुहोस् »

कुन प्रदेशको राजधानी कहाँ ? २ आश्विन २०७४, सोमबार ११:३९

पोखरा, असोज २ । देश नयाँ र संघीय संरचनामा अगाडी बढिरहेको छ । नयाँ संरचनाअनुसार स्थानीय तह, प्रदेश र संघ गरी तीन तहमा सरकार गठन हुनेछ । स्थानीय तहको चुनाव लगभग सकिने चरणमा छ । अब संघ र प्रदेशको चुनावमा तयारी भैरहेको छ । त्यसका लागि मंसिर १० र २१ गते..

पुरा पढ्नुहोस् »

मतदान केन्द्रमा अझै पुगेनन् कर्मचारी ३० भाद्र २०७४, शुक्रबार ०९:५३

रौतहट, भदौ ३० । असोज २ गते हुने स्थानीय तह चुनावका लागि रौतहटका केही मतदान केन्द्रमा अझैपनि कर्मचारी पुगेका छैनन् । कर्मचारी शुक्रबारसम्म मतदान केन्द्रमा पुगेर मतदाता परिचयपत्र वितरण गर्ने भनिए पनि निर्वाचन कार्यालयले मतदान केन्द्रमा जाने..

पुरा पढ्नुहोस् »