admin


प्लाष्टिक निषेधित पोखराको नगरसभामै प्लाष्टिकका थाल (फोटोमा हेर्नुस्) २८ फाल्गुन २०७४, सोमबार १६:२०

पोखरा, फागुन २८ । पोखरालाई अघिल्लो बर्ष बिशेष समारोहका बीच प्लाष्टिक निषेधित नगर घोषणा गरियो । त्यसलाई नगरपरिषदले पनि अनुमोदन गरेको छ । त्यसपछि पनि प्लाष्टिकको प्रयोग भने रोकिएको छैन । यद्यपी सार्वजनिक कार्यक्रमहरुमा प्लाष्टिकका गिलास र थाल..

पुरा पढ्नुहोस् »

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुग्यो। २८ फाल्गुन २०७४, सोमबार ११:३३

काठमाडौं, फागुन २८। यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो । दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ३१..

पुरा पढ्नुहोस् »

विमान दुर्घट्नामा मृत्यु भएका २० को शव निकालियो २८ फाल्गुन २०७४, सोमबार १०:२७

काठमाडौँ, फागुन २८। यूएस बंगला विमान दुर्घट्नामा हालसम्म २० जनाको शव निकालिएको छ भने १२ जनालाई उपचारका लागि उद्दार गरेर पठाइएको छ। स्रोतका अनुसार शवलाई अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ। घाइतेहरुलाई नजिकैको काठमाडौं..

पुरा पढ्नुहोस् »

काठमाडौं धवान मार्गमा बस्दै गर्दा बंगल एयरको जहाज दुर्घटना, २८ फाल्गुन २०७४, सोमबार ०९:२०

पोखरा, फागुन २८। बंगलादेशबाट काठमाडौं आउदै गरेको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना भएको छ । बंगलादेशको ढाकाबाट आएको युएस बंगल एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । जहाजमा ७८ जना यात्रु रहको जानकारी प्राप्त भएको छ । जहाजमा आगोलागि..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा नियम निलम्बन गरेर कानुन प्रश्ताव २८ फाल्गुन २०७४, सोमबार ०२:२९

प्रकाश ढकाल पोखरा, फागुन २८ । प्रदेश ४ को प्रदेशसभामा कानुन प्रश्ताव गर्नका लागि प्रदेशसभा नियमावलीको नियम नै निलम्बन गरिएको छ । प्रदेश सरकारको आर्थिक कार्यविधि संसदमा लैजान प्रदेशसभा नियमावलीको दफा ९९ निलम्बन गरिएको हो । नियमावलीमा सांसदले..

पुरा पढ्नुहोस् »

पालिखेचोक १ महिनाभित्रै भत्काईने २८ फाल्गुन २०७४, सोमबार ०२:२०

पोखरा, फागुन २८ । पोखरा ३, ४ र ९ नम्बर वडामा पर्ने पालिखेचोकको राईट अफ वे १ महिनाभित्र क्लियर गर्ने महानगरले निर्णय गरेको छ । आईतबार बसेको कार्यपालिका बैठकले चैत महिनाभित्रै सकेसम्म सहमतिमा ल्याएर सबै घर भत्काउने निर्णय गरेको हो । पालिखेचोकका ४..

पुरा पढ्नुहोस् »

पोखराको नगरसभा आज (हेर्नुस् के के हुँदैछ) २८ फाल्गुन २०७४, सोमबार ०२:०७

पोखरा, फागुन २८ । पोखरा लेखनाथ महानगरपालिकाको दोश्रो नगरसभा सोमबार बस्दैछ । सभा विशेषगरी कानुनमा केन्द्रित हुनेछ । महानगरपालिकाले बिधेयकको रुपमा तयार गरेका १८ वटा कानुनी बिधेयक सभामा छलफल गर्ने तयारी छ । महानगरीय कृषि ऐन, कृषि बजार प्रबद्र्धन..

पुरा पढ्नुहोस् »

प्रधान न्यायधिश पराजुलीले आफ्नै नेतृत्वमा तोके डाक्टर केसी र कान्तिपुर मुद्दाको पूर्ण इजलास २७ फाल्गुन २०७४, आईतवार ०५:२४

काठमाडौं, फागुन २७। त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकले अदालतको अवहेलना गरेको भन्दै परेका मुद्दाको आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश गोपाल पराजुलीले दुबै मुद्दामा सुनुवाइ..

पुरा पढ्नुहोस् »

लायन्स शतवार्षिकमा राजेशदेखि रवीसम्म सम्मानीत २७ फाल्गुन २०७४, आईतवार ०२:४७

पोखरा, फागुन २७ । लायन्स क्लब अन्तराष्ट्रिय स्थापनाको १०० वर्ष पूरा भएको अवसरमा पोखरामा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका करिब १०० जना व्यक्तित्वलाई नागरिक अभिनन्दन गरिएको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ को आयोजनामा..

पुरा पढ्नुहोस् »

गण्डकी हस्पिटलमा सुत्केरीको मृत्यु, लापरबाहीको आरोप २७ फाल्गुन २०७४, आईतवार ०२:२६

पोखरा, फागुन २७ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) मा सुत्केरीको उपचारका क्रममा ज्यान गएको छ । कास्कीकै निर्मलपोखरीकी धनमाया पोख्रेलको आईतबार विहान ६ बजे ज्यान गएको हो । सुत्केरीको मृत्युपछि आफन्तजनले अस्पतालको लापरबाहीका कारण..

पुरा पढ्नुहोस् »