admin


पोखराको एयरपोर्ट र हस्पिटलमा फ्रि वाईफाई १ बैशाख २०७५, शनिबार ११:१७

पोखरा, बैशाख १ । पोखरा विमानस्थल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फ्रि वाईफाई जोन घोषणा गरिएको छ । पोखरा लेखनाथ महानगरपालिकाको संयोजनमा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार फ्रि वाईफाई जोन घोषणा गरेका हुन् । घोषणापछि..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सांसदलाई ४५ हजार तलव, सभामुखको ५३ हजार १ बैशाख २०७५, शनिबार १०:४७

प्रकाश ढकाल पोखरा, बैशाख १ । प्रदेश ४ को प्रदेशसभाले सभामुखको तलव ५३ हजार कायम गरेको छ । उनलाई बैठक भत्ता ७ सय ५०, सञ्चार २ हजार, निजी सचिवालय बन्दोवस्तीका लागि २ हजार, ईन्धन १ सय ५० लिटर, मोविल १० लिटर, विल अनुसारको धारा विजुली, दैनिक भ्रमण भत्ता २..

पुरा पढ्नुहोस् »

संसदमा पहिलो पटक सांसदको विरोध (पूरा पढ्नुस्) १ बैशाख २०७५, शनिबार १०:१५

प्रकाश ढकाल पोखरा, बैशाख १ । शुक्रबार ११ बजेका लागि डाकिएको प्रदेशसभा बैठक पौने २ बजेतिर सुरु भयो । सभामुख सभामा प्रबेश गरेपछि सदाझैं राष्ट्रिय धुन बज्यो । लगत्तै सभामुखले बैठकको काम थाले । काँग्रेसका सांसद कुमार खड्का उठेर बैठकको नियमापत्ति..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को सरकारी भाषा गुरुङ र मगर राखौं–मुख्यमन्त्री ३० चैत्र २०७४, शुक्रबार ११:३८

पोखरा, चैत ३० । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको सरकारी कामकाजको भाषा गुरुङ र मगर बनाउनुपर्ने बताए । संविधानमा भएको ब्यवस्था अनुसार बहुसंख्यक ब्यक्तिले बोल्ने भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्नुपर्ने..

पुरा पढ्नुहोस् »

डा. भट्टराई भारत जाँदै, एक साता उतै रहने ३० चैत्र २०७४, शुक्रबार ०३:१०

काठमाण्डौँ, ३० चैत नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज भारत जाँदै छन् । पत्नी एवम् विदेश विभाग इन्चार्ज हिसिला यमी र बुवा भोजप्रसादसहित भारत जान लागेका डा. भट्टराई एक साता उतै रहने छन् । नयाँ शक्ति..

पुरा पढ्नुहोस् »

रारा आउने पर्यटकलाई गाउँमै बास ३० चैत्र २०७४, शुक्रबार ०३:०८

मुगु, ३० चैत वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ । रारा तालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेना गृह (डाँफे होटल) र अर्को पाहुना घर(भिलेज हेरिटेज..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीको उपस्थितिमा कर्णाली प्रतिष्ठानको छैटौ सिनेट बैठक जुम्लामा बस्दै ३० चैत्र २०७४, शुक्रबार ०३:०८

जुम्ला, ३० चैत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको छैटौ सिनेट बैठक पहिलो पटक केन्द्रीय कार्यालय जुम्लामा बस्ने भएको छ । प्रतिष्ठानका क्ुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली रारा पर्यटन वर्ष २०७५ को अवसरमा वैशाख १..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली कर्णाली जाँदै, भोलि राराबाट राष्ट्रको नाममा सम्बोधन गर्ने ३० चैत्र २०७४, शुक्रबार ०३:०७

काठमाडौं, ३० चैत प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बागलुङ हुँदै कर्णाली जाँदै छन् । मुगुको रारामा भोलिदेखि सुरु हुने रारा पर्यटन वर्षको उद्घाटनका लागि उहाँ त्यसतर्फ जान लागेका हुन् । दिउँसो बागलुङको ढोरपाटन अवलोकन गरेपछि बेलुकी उनी..

पुरा पढ्नुहोस् »

यसवर्ष किताब अभाव नहुने, नपाएमा फोन गर्न जनक शिक्षाको आग्रह ३० चैत्र २०७४, शुक्रबार ०३:००

काठमाण्डौँ, ३० चैत यो वर्ष पाठ्यपुस्तको अभाव नहुने जनक शिक्षा सामग्री केन्द्रले दावी गरेको छ । अहिलेसम्म देशभर रहेका ८ वटा केन्द«बाट सबै प्रदेशको सदरमुकाममा पाठ्यपुस्तक पुगिसकेको केन्द्रका प्रवक्ता चित्र आचार्यले जानकारी दिए । उनँका..

पुरा पढ्नुहोस् »

आलु महोत्सवको समापन आज ३० चैत्र २०७४, शुक्रबार ०२:५८

पोखरा, ३० चैत नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ आज समापन हुदै छ। महोत्सवको आठौं दिन सम्म महोत्सव भित्र वाहिर गरी ८५ लाखको आलुको कारोवार र ५७ हजार दर्शकले मेला अवलोकन गरेको महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले जानकारी..

पुरा पढ्नुहोस् »