डा. केसीलाई निशर्त वार्तामा आउन सरकारको आह्वान ५ श्रावण २०७५, शनिबार १७:०९
काठमाण्डौं, साउन ५ । सरकारी वार्ता टोलीले डा. गोविन्द केसीलाई निशर्त वार्तामा आउन आह्वान गरेको छ । चिकित्सा शिक्षा विधेयक फिर्ता नभएसम्म वार्तामा नबस्ने डा. केसी पक्षको टोलीको अडानका कारण वार्ताले गति लिन नसकेको वार्ता टोलीका संयोजक एवं शिक्षा..
पुरा पढ्नुहोस् »