मुख्यमन्त्री राउतको प्रश्न–नेपालमा लुटेर विदेशमा जम्मा गर्नेहरु राष्ट्रबादी ? २१ भाद्र २०७५, बिहीबार ०८:४१
पोखरा, भदौ २१ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीतन्त्रले संघीयता नमानेको आरोप लगाएका छन् । मुख्यमन्त्रीहरुको पहिलो भेलालाई सम्बोधन गर्दै उनले राजनीति स्तरमा संघीयता प्रबेश गरेपनि कर्मचारीले नटेरेको बताए ।..
पुरा पढ्नुहोस् »