भारतले गफ दियो, अनुदान रकम दिएन १० कार्तिक २०७५, शनिबार ०१:५३
काठमाण्डौं, कार्तिक १० । भूकम्पले भत्किएका संरचना पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब रुपैयाँ नआउने भएको छ । भारतले पुनर्निर्माणका लागि २५ अर्ब अनुदान र एक्जिम बैंकमार्फत सहुलियत ऋणमा ७५ अर्ब घोषणा गरेको थियो । आजको अन्नपूर्ण..
पुरा पढ्नुहोस् »