गण्डकी प्रदेशले चीनको हाईनान प्रान्तसँग मित लाउने ३० कार्तिक २०७५, शुक्रबार ०१:२४
पोखरा, कार्तिक ३० । गण्डकी प्रदेश र चीनको हाईनान प्रान्तबीच मितेरी सम्बन्ध स्थापित हुने भएको छ । शुक्रबार (आज) दुई प्रदेशबीच मित लाउने कार्यक्रम छ । बिदेशी प्रदेशसँग सम्बन्ध गाँस्ने गण्डकी पहिलो प्रदेश हो । हाईनान चीनमा सबैभन्दा तीब्र विकास..
पुरा पढ्नुहोस् »