admin


सकियो काहूँ महोत्सव ८ पुष २०७५, आईतवार १५:०४

पोखरा, पुस ८ । जनकल्याण क्लबको आयोजना र फूलबारी क्लबको सहआयोजनामा १० दिनसम्म चलेको काहुँ धरहरा महोत्सव आइतबार सकिएको छ । महोत्सव समापनको अवसरमा गण्डकी प्रदेश सदस्य बिन्दुकुमार थापाले काहुँ क्षेत्रले छिट्टै पर्यटन व्यवसायद्धारा आर्थिक..

पुरा पढ्नुहोस् »

स्याङजालीसँग बुढी औंला लुकाउनुपर्छ भन्दा खुव रिस उठ्थ्यो–खगेन्द्र लामिछाने ८ पुष २०७५, आईतवार १४:३९

पोखरा, पुस ८ । पोखरा फेवा किनारमा अहिले देश तथा विदेशबाट पनि साहित्यकर्मीहरुको जमघट छ । कलाकार, पत्रकार, लेखक देखि विभिन्न ब्यक्तिहरु लिटरेचर फेष्टिभलमा रमाईरहेका छन् । विभिन्न ब्यक्तिहरुसँगको गरमागरक गफगाफले महोत्सवको मेहफिल झन् तातिरहेको छ..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते ८ पुष २०७५, आईतवार १२:५९

पोखरा, पुस ८ । पोखरा २५ हेम्जा मिलनचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक युवक घाइते भएका छन् । आइतबार भएको दुर्घटनामा मोटरसाइकल चालक पोखरा–२५ हेम्जाका १८ बर्षिय आशिष कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु ८ पुष २०७५, आईतवार ०५:०२

खोटाङ, पुस ८ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को२त ५६६० नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा दिक्तेल रुपाकोट..

पुरा पढ्नुहोस् »

सिक्लेसमा मुटु र मिर्गौलाको उपचार ८ पुष २०७५, आईतवार ०४:१७

पोखरा, पुस ८ । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा मुटु तथा मृगौला रोगको निशुल्क स्वास्थ्य शिविर गरिएको छ । स्व. गगन सिं गुरुङ स्मृती प्रतिष्ठानको आयोजना र सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा शिविर गरिएको हो ।..

पुरा पढ्नुहोस् »

निर्मला प्रकरणमा प्रहरी फेरि असफलः डीएनए नमिलेपछि छुटे विशाल, प्रहरीमाथि यस्तो आरोप ८ पुष २०७५, आईतवार ०३:११

काठमाण्डौं, पुस ८ । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी फेरि पनि असफल बनेको छ । पछिल्लो पटक दुई किशोर प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान चलाएको प्रहरीले डीएनए नमिलेपछि विशाललाई छाडिदिएको छ..

पुरा पढ्नुहोस् »

बस दुर्घटनापछि रित्तियो शिक्षालय, बजार पूरै शोकमा ८ पुष २०७५, आईतवार ०३:०५

दाङ, पुस ८ । तुलसीपुर–३ मा शुक्रबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने २३ जनाकै सनाखत भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र..

पुरा पढ्नुहोस् »

मोहन वैद्य चढेको कार राति साढे ११ बजे दुर्घटना ८ पुष २०७५, आईतवार ०२:५०

काठमाण्डौं, पुस ८ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य चढेको कार दुर्घटनामा परेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । वैद्य सकुशल छन् भने कारमा रहेका २ कार्यकर्ता घाइते भएका छन् । वैद्य चढेको बा ३ च ८४७० नम्बरको कार शुक्रबार..

पुरा पढ्नुहोस् »

पोखराको सराङकोटमा ट्याक्सी पल्ट्यो, ४ घाईते ७ पुष २०७५, शनिबार १४:५०

पोखरा, पुस ७ । पोखरा १८ सराङकोटमा ट्याक्सी पल्टिँदा ४ जना घाईते भएका छन् । सराङको घुम्तीबाट झर्दै गर्दा नमोडिईकन भीरमा खसेको प्रहरीले जनाएको छ । ग १ च ३३५३ नम्बरको ट्याक्सी दुर्घटना भएको हो । दुर्घटनामा गाडी चालक रोहित गुरुङ सहित अन्य ३ जना..

पुरा पढ्नुहोस् »

पोखरामा रेडक्रसकै एम्वुलेन्स दुरुपयोग, विरामी छोडेर दिनभरी पिकनिकको रमझममा ७ पुष २०७५, शनिबार १४:२१

पोखरा, पुस ७ । एम्बुलेन्सको काम के हो ? विरामी ओसारपोसार गर्ने । तर नेपाल रेडक्रस सोसाईटी पोखरा महानगरपालिका वडा नम्बर १० र ११ ले सञ्चालन गरेको एम्बुलेन्स शनिवार दिनभरी दोविल्ला स्थित पिकनिक स्पटमा थियो । स्थानीय यूवाहरुको देउसीभैलोबाट उठेको..

पुरा पढ्नुहोस् »