admin


१ किलो अवैध सुनसहित न्युरोडबाट ३ जना पक्राउ ३० पुष २०७५, सोमबार १५:४७

काठमाण्डौं, पुस ३० । प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध एक किलो सुनका बिस्कुटसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले सुनका बिस्कुट बेचिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा..

पुरा पढ्नुहोस् »

लप्सी टिप्न जाँदा रुखबाट लडेर कास्कीमा एकजनाको मृत्यु ३० पुष २०७५, सोमबार ११:३५

पोखरा, पुस ३० । कास्कीको अन्नपूर्ण गाउँपालिका ५ गिरीचोकमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । ४४ बर्षका देवेन्द्र गिरीको लप्सी टिप्न जाँदा रुखबाट लडेर मृत्यु भएको हो । रुखबाट लडेर गम्भीर घाईते भएका उनको उपचारका लागि पश्चिम क्षेत्रीय..

पुरा पढ्नुहोस् »

श्रीमानको लिङ्ग लामो भएको भन्दै श्रीमतिले हालिन मुद्दा ! ३० पुष २०७५, सोमबार ०९:३०

एजेन्सी, पुस ३० । एक महिलाले आफ्ना पूर्वप्रेमीविरुद्ध अनौठो उजुरी गरेकी छिन् । पूर्वप्रेमीको लिंग असाधारण किसिमले लामो हुँदा आफ्नो भेजिना (योनी) मा क्षति पुगेको उनको दाबी छ । सिलिण्डाइल मान्गेना नामकी २९ वर्षीया महिलाले ३७ वर्षका पूर्वप्रेमी..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेश–ईन्धनमा पनि दोहोरो सुविधा लिन्छन् मन्त्री ३० पुष २०७५, सोमबार ०९:०८

पोखरा, पुस ३० । गण्डकी प्रदेशका मन्त्रीहरुले इन्धनमा पनि दोहोरो सुविधा लिएको भेटिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बाहेक सबै मन्त्रीहरुले मन्त्रालयबाट इन्धन प्रयोग गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्रदेशका सबै..

पुरा पढ्नुहोस् »

पोखराको काहुँमा फूल्यो पुसमै लालिगुराँस, जाने होईन हेर्न ? ३० पुष २०७५, सोमबार ०५:०५

पोखरा, पुस ३० । पोखरा ११ को काहूँडाँडामा लालिगुराँस फूलेको छ । फागुन पछि फूल्ने गुराँस यसबर्ष पुसमै फूलेको हो । १ हजार ४ सय ४४ मिटर उचाईमा रहेको काहूँडाँडा सबै भन्दा कम उचाईमा गुराँस फूल्ने ठाउँ पनि हो । सामान्यतः १ हजार ४ सय मिटर उचाईभन्दा माथी..

पुरा पढ्नुहोस् »

राजधानीमा स्वाइनफ्लु भेटियो ३० पुष २०७५, सोमबार ०३:५८

काठमाण्डौं, पुस ३० । राजधानीमा स्वाइनफ्लु (एचवानएनवान) का बिरामी भेटिएका छन् । वीर अस्पतालतमा भर्ना भएका दुई बिरामीमा स्वाइनफ्लु संक्रमण देखिएको हो । संक्रमण बिरामीका करिब दुई सातादेखि उपचार भएरहेको छ । संक्रमित १५ र २६ वर्षका काठमाडौंबासी..

पुरा पढ्नुहोस् »

काँग्रेसको छायाँ सरकारमा मन्त्री बन्न मानेनन् सांसद ३० पुष २०७५, सोमबार ०३:५१

काठमाण्डौं, पुस ३० । सरकारको निगरानी गर्न कांगे्रसले गठन गर्न लागेको छाया सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन् । यो समाचार आजको नयाँ पत्रिकाबाट दिएको हो । रुचि भएका तीन वटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदासमेत ६३..

पुरा पढ्नुहोस् »

प्रदेश २ मा मन्त्रीले सचिव कुटे २९ पुष २०७५, आईतवार १७:२५

जनकपुर, पुस २९ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिवमाथि हातपात गरेका छन् । उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् । संघीय सरकारले..

पुरा पढ्नुहोस् »

कोकमा रक्सी मिसाएर सामूहिक बलात्कार, एक युवक पक्राउ २९ पुष २०७५, आईतवार १६:३०

झापा, पुस २९ । कोकको बोतलमा रक्सी मिसाएर सामूहिक बलातकार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर–४, करेला चोक बस्ने ३२ वर्षीया अम्मर भनिने घरबहादर लिम्बु छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा..

पुरा पढ्नुहोस् »

रुपाकोट महिला सहकारीमा गीमायाकाे निरन्तरता २९ पुष २०७५, आईतवार ११:४६

पोखरा, पुस २९ । रुपाकोट महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा तथा छैठौं अधिबेशनले पुनः गीमाया गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कमला गुरुङ, सचिवमा सबिना आले, कोषाध्यक्षमा..

पुरा पढ्नुहोस् »