admin


मुस्ताङमा मनाईयो भुकम्प सुरक्षा दिवस २ माघ २०७५, बुधबार १०:५०

माघ २, जोमसोम । २१ औं अन्तराष्ट्रिय भुकम्प सुरक्षा दिवस मुस्ताङमा विशेष कार्यक्रम गरी मनाईएको छ । ‘विपदबाट सुरक्षित हुने नागरिकको अधिकार, पुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने मुल नाराका साथ दिवस जिल्ला प्रशासनले कार्यक्रम..

पुरा पढ्नुहोस् »

प्रहरीको कुटाईले गलकोटका सोमको पिसावनली फुट्यो, पोखरामा उपचार हुँदै २ माघ २०७५, बुधबार ०२:२८

बागलुङ, माघ २ । प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ । यो समाचार आजको अन्नपूर्ण..

पुरा पढ्नुहोस् »

जग्गा बाँझो राखे ३ लाख जरिवाना २ माघ २०७५, बुधबार ०२:१६

काठमाण्डौं, माघ २ । सरकारले लगातार ३ वर्षभन्दा बढी जग्गा बाँझो राख्न नपाउने कानूनी व्यवस्था ल्याउन लागेको छ । संसद्मा सोमबार दर्ता गरिएको भूउपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा तीन वर्षदेखि जग्गा बाँझो राख्ने जग्गाधनीलाई तीन लाख..

पुरा पढ्नुहोस् »

१२ वर्षीया बालिकालाई बलात्कार, एकजना पक्राउ १ माघ २०७५, मंगलवार १६:२५

बाजुरा, माघ १ । बाजुरामा १२ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका– ८ नुवाकोट बस्ने ४७ वर्षीय दल बहादुर थापा रहेका छन् । थापालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको प्रहरी..

पुरा पढ्नुहोस् »

जिपको ठक्करबाट बालकको मृत्यु १ माघ २०७५, मंगलवार १६:१८

दाङ, माघ १ । दाङको लमहीमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लमही नगरपालिका–५ रातोडाँडामा आज बिहान ११ बजेतिर जिपको ठक्करबाट बाजुराको फैती गाउँपालिका–३ हाल लमही बस्ने सात वर्षीय हेमन्त मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट..

पुरा पढ्नुहोस् »

पोखराको ढुंगेसाँघु मेलामा दर्शकको गलाबाटै सिक्री चोर्ने २ जना पक्राउ १ माघ २०७५, मंगलवार ११:३६

पोखरा, माघ १ । पोखराको ढुंगेसाँघु मेलामा दर्शकको सिक्री चोर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । महिलाले गलामा लगाएको सिक्री चार्दे गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिरगञ्ज २३ पर्सा बस्ने १८ बर्षका निरज राय यादव र..

पुरा पढ्नुहोस् »

७ महिनापछि खुल्यो पोखराको सराङकोट हत्याकाण्ड रहस्य, हत्यारा भारतमा समातिए (घटना विवरण) १ माघ २०७५, मंगलवार १०:४२

पोखरा, माघ १ । सात महिनाअघि जेठ तेश्रो साता पोखराको सराङकोटमा शंकास्पद अवस्थामा एक महिलाको शव भेटियो । जेठ २३ गते सराङकोटको देउराली घुम्ती नजिक जंगलमा उनको शव भेटिएको थियो । उतिबेला प्रहरीले समेत कुनै पहिचान निकाल्न सकेन । हत्याको लामो समयपछि..

पुरा पढ्नुहोस् »

घुससहित आमाछोरी नै रंगेहात पक्राउ १ माघ २०७५, मंगलवार ०९:२५

काठमााण्डौं, माघ १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा कार्यरत सहायक रजिष्ट्रार र उनकी छोरीलाई १ लाख घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले सोमबार..

पुरा पढ्नुहोस् »

६ लाखमा किशोरी बिक्री, एक युवक पक्राउ १ माघ २०७५, मंगलवार ०९:१९

काठमाण्डौं, माघ १ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भारतको बेश्यालयहरुमा लगेर नेपाली किशोरी बिक्री गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–१७ का ३१ वर्षीय छोङहाङ राई..

पुरा पढ्नुहोस् »

समाज कल्याणमा ब्रह्मलुट–गण्डकी प्रदेशकी सांसद कोइराला सहित दुई पूर्वमन्त्रीलाई कारबाहीको सिफारिस ३० पुष २०७५, सोमबार १६:०१

काठमाण्डौं, पुस ३० । सरकारद्धारा पूर्वन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन आयोगले समाज कल्याण परिषद्मा व्यापक अनियमितता हुने गरेको तथ्य खुलासा गरेको छ । परिषद्का विभिन्न गतिविधिहरूमा अनियमितता गरेको आरोपसहित आयोगले २..

पुरा पढ्नुहोस् »