admin


फेवातालमा महानगरले चलायो डोजर (फाेटाेमा हेर्नुस) १४ माघ २०७५, सोमबार ०४:५४

प्रकाश ढकाल पोखरा, माघ १४ । पोखरा महानगरपालिकाले फेवातालको आकार बढाउन अभियान सुरु गरेको छ । सोमबारदेखि खहरे स्थित तालमा जमेको माटो हटाउन थालिएको हो । करिब ४ रोपनी जग्गामा रहेको २० हजार घनमिटर माटो हटाउन लागिएको महानगरले जनाएको छ । अभियानको..

पुरा पढ्नुहोस् »

१३ सय बेरोजगारलाई टर्की पठाएर ३० करोड ठगी १४ माघ २०७५, सोमबार ०२:३२

काठमाण्डौं, माघ १४ । फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको छ । यो समाचार आजको नागरिक..

पुरा पढ्नुहोस् »

बालिकाको बलात्कारपछि हत्याः ११ वर्षीया बालिकाको शव खोलामा भेटियो १४ माघ २०७५, सोमबार ०२:२७

बिराटनगर, माघ १४ । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको स्विकृतिमा अवैध क्रसर–प्रदेश सरकारको ताला, अख्तियारको जरिवाना १४ माघ २०७५, सोमबार ०२:१९

प्रकाश ढकाल पोखरा, माघ १४ । पोखरा महागरपालिकाको स्विकृतिमा सञ्चालित पोखरा १४ बाच्छिबुडुवाको अवैध क्रसर प्रदेश सरकारले बन्द गरिदिएको छ । अघिल्लो बर्ष माघमा कृषियोग्य जमिन सम्याउने स्विकृति लिएर सार्वजनिक जग्गामा अवैध क्रसर सञ्चालन गरिएको..

पुरा पढ्नुहोस् »

सहारा हङकङले गर्यो अस्पताल बनाउन ३० लाख सहयोग, सहारा एकेडेमीलाई ५ लाख १३ माघ २०७५, आईतवार १४:०६

पोखरा, माघ १३ । सहारा हङकङले अस्पताल निर्माण गर्न ३० लाख रुपैयाँ सहयोग गरेको छ । सेप्टेम्बर २८ मा गरिएको च्यारिटी हाईकिङ र नाइट डिनर कार्यक्रमबाट बचत भएको रकम रासकोट सामुदायिक अस्पतालमा २ लाख र सहारा एकेडेमीमा रहेका विपन्न बर्गका बालकहरुको..

पुरा पढ्नुहोस् »

सँधै पहिलो हुने शिवले स्कुलमा पुरस्कार कोषका लागि दिए पहिलो महिनाको तलव १३ माघ २०७५, आईतवार १३:५२

पोखरा, माघ १३ । कक्षामा पनि पहिलो । एसएलसी ब्याच पनि पहिलो । त्यसो त स्कुल नै पहिलो पटक मावि बनेको थियो । एसएलसी मा पहिलो ब्याचका रुपमा परीक्षा दिएका शिवको नतिजा पनि पहिलो नम्बरमा आयो । जुन स्कुलबाट पास आउट भए, उनै शिवले पहिलो जागिर खाए त्यही..

पुरा पढ्नुहोस् »

नक्कली पुलिस बनेर लाइसेन्स बनाइदिन्छु भन्दै पोखरामा लाखौं ठगी १३ माघ २०७५, आईतवार ११:०४

पोखरा, माघ १३ । पोखरामा एक युवकले आँफु प्रहरी भएको र सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाईदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको भेटिएको छ । पोखरा २६ का सुवास थापाले विभिन्न ब्यक्तिसँग लाइसेन्स बनाउने भन्दै ३० हजारभन्दा बढी रकम मागेको प्रहरीले..

पुरा पढ्नुहोस् »

मुस्ताङको थासाङ गाउँपालिका: न विद्युत न सञ्चार १३ माघ २०७५, आईतवार १०:२५

थासाङ, माघ १३ मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको अधिकांश स्थान अहिले विद्युत र सञ्चार सेवाबाट पूर्ण रुपमा बिच्छेद छ । गत एक साता देखि थासाङ गाउँपालिकामा हिउँ पर्न सुरु भएको थियो । हिमपात पश्चात गत शुक्रबारदेखि विद्युत र सञ्चार सेवाबाट थासाङ..

पुरा पढ्नुहोस् »

तेन्दुलकरको रेकर्ड तोडेपछि भारतीय मिडियामा रोहित पौडेलको चर्चा १३ माघ २०७५, आईतवार ०३:४४

काठमाण्डौं, माघ १३ । शनिबार युएईविरुद्धको खेलमा अर्धशतक बनाउँदै रोहित पौडेलले सचिन तेन्दुलकरको विश्वकीर्तिमान तोडेपछि भारतीय मिडियामा चर्चा भइरहेको छ । पौडेलले १६ वर्ष १४६ दिनको उमेरमा अर्धशतक पूरा गर्दै अर्धशतक बनाउने विश्कै सबैभन्दा..

पुरा पढ्नुहोस् »

प्रहरीको कुटाइबाट आन्द्रामा ५२ टाँका, घटना अन्तराष्ट्रियकरण १३ माघ २०७५, आईतवार ०३:३५

बागलुङ, माघ १३ । प्रहरीको कुटाइबाट बाग्लुङ गलकोट–६ हरिचौरका ४० का वर्षीय सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । उनको आन्द्रामा ५२ टाँँका लगाउनुपरेको छ । पिसाबथैली फुटेको छ भने प्यांक्रियाज (फियो) बिग्रिएको छ । इलाका प्रहरी कार्यालय..

पुरा पढ्नुहोस् »