admin


यस्तो देश जहाँ पुरुषले होइन महिलाले बलात्कार गर्छन् ! १३ माघ २०७५, आईतवार ०३:२५

एजेन्सी, माघ १३ । सुन्दा पनि अचम्म लाग्छ । नेपाल, भारत लगायतका देशमा पुरुषले बलात्कार गरेर अत्याचार गरेका खबरहरु दिनहुँ जसो सार्वजनिक भैरहन्छन् तर यूरोपको एक देशमा भने महिला नै बलात्कारमा अगाडी छन् । पपुवा न्युगिनीमा एउटा यस्तो गाउँ छ जहाँ..

पुरा पढ्नुहोस् »

कुन उमेरमा यौन सम्पर्क गर्दा बढी आनन्द हुन्छ ? (अनुसन्धानले यस्तो भन्छ) १३ माघ २०७५, आईतवार ०३:१९

एजेन्सी, माघ १३ । प्राय कुन उमेरको यौन सम्बन्ध बढी रोमान्चक र आनन्ददायक भन्ने बिषयमा धेरै बहसहरु हुने गर्दन् । सामान्यतया कुरकुरे बैँश अर्थात् किशोरावस्थाको समयमा मान्छे सेक्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्यालयले नै गर्यो कानुन उल्लंघन १३ माघ २०७५, आईतवार ०३:०९

काठमाण्डौं, माघ १३ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ खरिदका लागि गरेको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐनको प्रावधानविपरित रहेको पाइएकोे छ । यो समाचार आजको नागरिक दैनिकमा..

पुरा पढ्नुहोस् »

बाराका सुरक्षा अधिकारी चढेको जीप दुर्घटना–एसपीको मृत्यु, प्रजिअ गम्भीर घाईते १२ माघ २०७५, शनिबार १६:०५

बारा, माघ १२ । बाराका सुरक्षा अधिकारी चढेको स्कार्पियो जिप दुर्घटना हुँदा सशस्त्र प्रहरीका एसपीको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल १२ नम्बर गण बारामा कार्यरत सशस्त्र प्रहरी उपरिक्षक बलराम पोखरेलको मृत्यु भएको हो । दुर्घटनामा बाराका प्रमूख..

पुरा पढ्नुहोस् »

मुस्ताङमा भारी हिमपात (फोटो फिचरसहित) १२ माघ २०७५, शनिबार १२:४४

मुस्ताङ, माघ १२ मुस्ताङमा शुक्रबार यसवर्षकै भारी हिमपात भएको छ । हिमपातकै कारण अहिले मुस्ताङबासीहरुको दैनिक जनजीवन नै प्राभावित भएको हो । ९ बर्ष यताकै यो भारी हिमपात भएको बताइएको छ । हिमपात भएपछि सडक तथा हवाई यातायात पूर्ण रुपमा अवरुद्ध छ । सडक..

पुरा पढ्नुहोस् »

पोखरा इञ्जिनियरिङ कलेज–स्वविप अध्यक्षमा अनेरास्ववियूका सुवेदी, सचिवमा नेविसंघका राजभण्डारी १२ माघ २०७५, शनिबार १२:३५

पोखरा, माघ ११ । पोखराको फिर्के स्थित पोखरा इन्जिनियरिङ कलेज (पेक) को स्वतन्त्र विद्यार्थी परिषद्को अध्यक्षमा किशोर चन्द्र सुबेदी विजयी भएका छन् । अनेरास्ववियुको प्यानलबाट उमेद्वारी दिएका सुबेदीले नेविसंघका तर्फबाट उमेद्वारलाई ६३ मतले पछि..

पुरा पढ्नुहोस् »

चट्याङ पर्दा करेण्ट लागेर तनहूँमा किशोरीको मृत्यु १२ माघ २०७५, शनिबार १२:०४

पोखरा, माघ ११ । तनहूँमा चट्याङ पर्दा करेण्ट लागेर एकजनाको मृत्यु भएको छ । तनहूँको ऋषिङ गाउँपालिका १ काहुँशिवपुर घर भई सोही गाउँपालिका २ लिमाश्वारामा माइती गएकी २० बर्षिय मीना थापाको मृत्यु भएको हो । मोवाईल चार्जमा राखेर भिडियो हेरिरहेकी उनी..

पुरा पढ्नुहोस् »

रोहित र सोमपाल चम्किँदा नेपालको युएईमाथी सानदार जीत १२ माघ २०७५, शनिबार ११:४२

पोखरा, माघ ११ । दोश्रो एकदिवसीय क्रिकेटमा नेपालले युएईमाथी सानदार जीत हात पारेको छ । शनिबार भएको दोश्रो खेलमा १ सय ४५ रनको फराकीलो अन्तरले युएईलाई पराजीत गरेको हो । योसँगै नेपालले ३ म्याचको सिरिजमा १ खेल जितेको छ । युएईले पनि १ खेल जितेको थियो ।..

पुरा पढ्नुहोस् »

विश्व क्रिकेटमा नेपाली क्रिकेटर रोहितको नयाँ रेकर्ड, सचिन र शाहिद पनि पछि परे १२ माघ २०७५, शनिबार ११:२८

काठमाण्डौं, माघ ११ । सचिन तेन्दुलकर र शाहिद अफ्रिदी अन्तराष्ट्रिय क्रिकेटका लेजेन्ड हुन् । तर, नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले शनिबार यूएईविरुद्ध अर्धशतक बनाएसँगै दुबै लेजेन्डलाई पछि पार्दै दुर्लभ रेकर्ड बनाएका छन् ।..

पुरा पढ्नुहोस् »

दुई तिहाईको दम्भ, जनमतको बेवस्था १२ माघ २०७५, शनिबार ०२:४३

काठमाण्डौं, माघ ११ । अस्ट्रेलियको संसद अन्डरग्राउण्ड छ । त्यसको सांकेतिक अर्थ हो, जनता भन्दामाथि संसद् हुँदैन । जनताभन्दा तल संसद् हुन्छ भनेर नै सांकेतिक रुपमा त्यस्तो व्यवस्था गरिएको थियो । तर, नेपालमा ठिक उल्टो देखियो । निर्वाचित भएपछि..

पुरा पढ्नुहोस् »