admin


प्रहरीको पहुँचमा दुई नेता–विप्लव सिन्धुलीमा, प्रकाण्ड दाङमा ४ चैत्र २०७५, सोमबार ०१:४५

काठमाण्डौं, चैत ४ । विप्लव माओवादीका महासचिव नेत्रविक्रम चन्द र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफूहरुको पहँुचभित्र नै रहेको दाबी गरेको छ । हाल सिन्धुलीमा रहनु भएका विप्लवको गतिविधिलाई नजिकबाट निहालिरहेको र..

पुरा पढ्नुहोस् »

नेकपाको समानान्तर कमिटी बनाउने माधव नेपालको चेतावनी ४ चैत्र २०७५, सोमबार ०१:३४

काठमाण्डौं, चैत ४ । विवादै विवादको चाङ रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि अर्को नयाँ विवाद आउने सम्भावना बढेको छ । पार्टीकै एक शीर्ष नेताले देशभर समानान्तर कमिटी गठनको चेतावनी दिएपछि नेकपामा नयाँ विवाद आउने सम्भावना..

पुरा पढ्नुहोस् »

बिश्वकर्मा कल्याण गुठी समाज गठन, अध्यक्षमा लामगादे ३ चैत्र २०७५, आईतवार १४:५८

पोखरा, चैत ३ । पोखरा र आसपासमा बसोबास गर्दै आइरहेका बिश्वकर्मा हरुको बृहत भेलाले बिश्वकर्मा कल्याण गुठी कास्की गठन गरेको छ । मनबहादुर लामगादेको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा भीम बहादुर सेन्चुरी र भूबन लोहनी,..

पुरा पढ्नुहोस् »

नगर विकास ऐन फेरियो, मेयर नै समितिको अध्यक्ष बन्ने ३ चैत्र २०७५, आईतवार १२:३२

पोखरा, चैत ३ । नेपालका सबै नगर विकास समितिको गठन ब्यवस्था फेरिएको छ । यसअघि राजनीतिक नियुक्तिको रुपमा रहँदै आएको समितिमा केही फेरवदल गरिएको हो । अवदेखि सम्बन्धित स्थानीय तहका प्रमुख वा अध्यक्ष नै नगर विकास समितिको अध्यक्ष बन्नेछन् । समितिको..

पुरा पढ्नुहोस् »

पोखरामा ट्रक र मोटरसाईकल ठोकियो, एकजना घाईते ३ चैत्र २०७५, आईतवार ११:२२

पोखरा, चैत ३ । पोखरामा ट्रक र मोटरसाईकल ठोकिँदा एकजना घाईते भएका छन् । पोखरा १४ छिनेडाँडामा ग १ क ४२६५ नम्बरको टिप्पर र ग ५ प १७९५ नम्बरको मोटरसाईकल ठोकिएका छन् । दुर्घटनामा मोटरसाईकल चालक सोही ठाउँका ३८ बर्षिय मनमान गिरी घाईते भएका हुन् । उनको..

पुरा पढ्नुहोस् »

पोखरामा गाडी चढ्नु हुन्छ ? अब पैसा चाहिँदैन ! ३ चैत्र २०७५, आईतवार ११:०५

पोखरा, चैत ३ । पोखराका बसमा ई–टिकेटिङ सिस्टम लागू गर्ने तयारी थालिएको छ । नयाँ बर्षको सुरुदेखि नै सबै बसहरुमा स्मार्ट कार्ड मार्फत भाडा तिर्ने गरी ब्यवस्थापन मिलाउन लागिएको हो । यसका लागि पोखरा महानगरपालिका, पोखराका बस ब्यवसायीहरु र..

पुरा पढ्नुहोस् »

डेढ महिनापछि खुल्यो गण्डकी मेडिकल कलेजको ताला ३ चैत्र २०७५, आईतवार ०२:१४

पोखरा, चैत ३ । माघ २१ गतेदेखि लगाएको गण्डकी मेडिकल कलेजको ताला शनिबार खोलिएको छ । एमविविएस दोश्रो बर्षको परीक्षा नजिकिएपछि विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको सहमति पछि प्रहरीको रोहवरमा ताला खोलिदिएका हुन् । एमबिबिएस..

पुरा पढ्नुहोस् »

१० वर्षमा ९ लाख विद्यार्थी गायव ! ३ चैत्र २०७५, आईतवार ०२:०७

काठमाण्डौं, चैत ३ । वितेको १० वर्षमा नौ लाखभन्दा बढी विद्यार्थी विद्यालयबाट हराएका छन् । विसं २०६६ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यस वर्ष एसईई परीक्षा दिँदैछन् । २०६६ सालमा कक्षा १ मा १३ लाख ६२ हजार ९२० विद्यार्थी भर्ना भएका थिए । दश..

पुरा पढ्नुहोस् »

विप्लव समूहलाई घुँडामुनी गोली हान्न सरकारको निर्देशन ३ चैत्र २०७५, आईतवार ०२:००

काठमाण्डौं, चैत ३ । नेत्रविक्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न..

पुरा पढ्नुहोस् »

मन्त्रीमण्डल हेरफेर हुँदै, योगेश भट्टराई पर्यटन मन्त्री (को–को हट्दैछन् मन्त्रीबाट ?) ३ चैत्र २०७५, आईतवार ०१:५०

काठमाण्डौं, चैत ३ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जुटेका छन् । मन्त्री परिर्वतनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत छलफल गरेका छन्..

पुरा पढ्नुहोस् »