admin


पोखरामा ९० लिटर घरेलु रक्सी नष्ट ५ चैत्र २०७५, मंगलवार १२:०९

पोखरा, चैत ५ । पोखरामा प्रहरीले घरेलु रक्सी नष्ट गरेको छ । छोरेपाटनमा चेकजाँच गर्ने क्रममा स्याङजाबाट पोखरा भित्र्याउन लागिएको रक्सी बरामद गरी प्रहरीले नष्ट गरेको हो । ग १ ज २०३५ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा ट्याक्सीमा रहेको ९० लिटर..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङ खस्यो, २ जना घाईते ५ चैत्र २०७५, मंगलवार ११:५२

पोखरा, चैत ५ । पोखरामा प्याराग्लाईडिङ खस्दा २ विदेशी घाईते भएका छन् । सराङकोटबाट उडेको प्याराग्लाईडिङ खपौंदीमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो । ग्लाईडर विजुलीको तारमा अल्झिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट चिनियाँ..

पुरा पढ्नुहोस् »

कास्कीमा बर्ड फ्लू देखिएपछि बाहिरबाट कुखुरा ल्याउन नपाईने ५ चैत्र २०७५, मंगलवार ०३:१६

पोखरा, चैत ५ । कास्कीमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । मादी गाउँपालिका ३ याङजाकोटकी सन्तुदेवी परियारले पालेका कुखुरामा बर्डफ्लु देखिएको हो । खोरमा रहेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि पठाईएकोमा बर्डफ्लु पोजिटिभ देखिएको जिल्ला..

पुरा पढ्नुहोस् »

मंगलबार बेलुकीपख मेघगर्जनसहित पानी पर्ने ५ चैत्र २०७५, मंगलवार ०२:०९

काठमाण्डौं, चैत ५ । मंगलबार काठमाडौँसहित देशका पहाडी भेगमा आशिंकदेखि सामान्य बद्लीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रिमनसुनी समय भएकाले बेलुकीपख मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद्ले..

पुरा पढ्नुहोस् »

गोरखाका गन्धर्वलाई मलेसियामा कम्पनीको मालिकले नै बेपत्ता पारे ५ चैत्र २०७५, मंगलवार ०१:५४

पोखरा, चैत ५ । रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली युवा केही दिनदेखि बेपत्ता भएका छन् । बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका गोरखाको पालुङटार नगरपालिका, ठाटीँपोखरीका जगत गन्धर्वलाई आफैँले काम गर्ने कम्पनीको मालिकले कुटपिट गरी बेपत्ता..

पुरा पढ्नुहोस् »

नेपालको जनसंख्या ३ करोड नाघ्ने अनुमान ५ चैत्र २०७५, मंगलवार ०१:४५

काठमाण्डौं, चैत ५ । केन्द्रीय तथ्याङ्क विभाग अघिल्तिर हुँदै यात्रा गर्नेहरू कतिपयको दृष्टि झुण्ड्याइएको जनसंख्या प्रक्षेपण बोर्डमा टक्क अडिन्छ । उनीहरूको एउटै चासो रहन्छ, ‘आज नेपालको जनसंख्या कति पुग्यो ?’ त्यो बोर्डले सोमबारको जनसंख्या दुई..

पुरा पढ्नुहोस् »

गाउँगाउँमा ‘जनसत्ता’ सरकार बनाउँदै विप्लव समूह ५ चैत्र २०७५, मंगलवार ०१:३३

दाङ, चैत ५ । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतको दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरका’ बनाउन थालेको छ । ‘जनकारबाही’ लाई पनि..

पुरा पढ्नुहोस् »

ढुंगाले हानेर पोखरामा एकजना घाईते ४ चैत्र २०७५, सोमबार १३:०७

पोखरा, चैत ४ । पोखरामा एक अपरिचित ब्यक्तिले ढुंगाले हान्दा एकजना गम्भीर घाईते भएका छन् । पोखरा २९ पट्नेरी बस्ने ११ बर्षिय रेशम मगरलाई अपरिचित ब्यक्तिले ढुंगाले हान्दा उनी घाईते भएका हुन् । उनको टाउकोमा चोट । मगरको पोखरा स्थित मनिपाल शिक्षण..

पुरा पढ्नुहोस् »

कास्कीमा पनि बर्डफ्लु देखियो ४ चैत्र २०७५, सोमबार ११:३१

पोखरा, चैत ४ । कास्कीमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । मादी गाउँपालिका ३ की सन्तुदेवी परियारले पालेका कुखुरामा बर्डफ्लु देखिएको हो । खोरमा रहेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन् । पोखराबाट काठमाडौं परीक्षणका..

पुरा पढ्नुहोस् »

काठमाण्डौंमा पनि बर्डफ्लु ! ४ चैत्र २०७५, सोमबार ०१:५४

काठमाण्डौं, चैत ४ । काठमाडौँको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको..

पुरा पढ्नुहोस् »