
बम बनाउँदै गर्दा पड्किएर दुईजना घाइते ६ जेष्ठ २०७६, सोमबार ०९:५१
पर्वत, जेठ ६ । पर्वतको विहादी गाउँपालिका ६ शालिग्राम छापमा बनाइरहेको बम विस्फोट हुँदा दुई युवा गम्भीर घाइते भएका छन् । आइतबार साँँझ जिआइ पाइप र सलाईको सहायताबाट सकेट बम बनाइरहेका २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना घाइते भएका हुन्..
पुरा पढ्नुहोस् »