admin


पर्यटकीय आर्कषण केन्द्र बन्दै काँहुडाँडा ३ श्रावण २०७६, शुक्रबार ०२:५१

पोखरा, साउन ३ । सूर्योदय हेर्नकै लागि अधिकाशं पर्यटक सराङकोट पुग्ने गर्थे तर सडक साँघुरो र पर्यटकको चाप वढेपछि विकल्पमा पर्यटकले काँहुडाँडा रोज्न थालेका छन् । पछिल्लो समय सूर्योदय हेर्नकै लागि विहान काहुँडाँडामा स्वदेशी तथा विदेशी पर्यटकको..

पुरा पढ्नुहोस् »

दिलिप रायमाझीकी छोरी दिव्या रायमाझी मोडल सूटमा ३ श्रावण २०७६, शुक्रबार ०२:४३

पोखरा, साउन ३ । दिलिपले समेत आफ्नी छोरी दिव्यालाई फिल्ममा उतार्दैछन् । यही चर्चाले नेपाली सिने बजार गर्माउन थालेको छ । दिलिप आफैँले लगानी गर्ने पक्का भएको फिल्मको नाम ‘लक्का जवान’ जुराइएको छ । अमेरिकामा रहेकी दिव्याले यसै चलचित्रबाट डेब्यु..

पुरा पढ्नुहोस् »

मंसिर पहिलो साता उपनिर्वाचनको सम्भावना ३ श्रावण २०७६, शुक्रबार ०२:३०

काठमाण्डौं, साउन ३ । निर्वाचन आयोगले कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहमा गरी देशभर ४७ स्थानमा जनप्रतिनिधि रिक्त रहेको बताएको आयोगले उपनिर्वाचनका लागि..

पुरा पढ्नुहोस् »

गण्डकीका १६ ठाउँमा केवलकार बनाउन सरकारको प्रश्ताव (कुनकुन ठाउँमा ?) ३ श्रावण २०७६, शुक्रबार ०२:१९

प्रकाश ढकाल पोखरा, साउन ३ । पर्यटनलाई प्राथमिकताका साथ अघि सारेको गण्डकी सरकारले पोखरालाई पर्यटनको राजधानी र गण्डकीलाई पर्यटनको हव बनाउने नीति अख्तियार गरेको छ । सन् २०१९ लाई आन्तरिक पर्यटन बर्षको रुपमा मनाईरहेको गण्डकीले २०२० लाई छिमेकी..

पुरा पढ्नुहोस् »

सडक डिभिजन तनहूँका कम्प्युटर अपरेटर पौने २ लाख घुससहित पक्राउ २ श्रावण २०७६, बिहीबार ११:०१

पोखरा, साउन २ । गण्डकी प्रदेश मातहतको सडक डिभिजन कार्यालय तनहुँका कम्प्युटर अपरेटर प्रकाश पौडेल १ लाख ७५ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् । उनीसँगै वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही पनि पक्राउ परेका छन् । शाहीलाई कम्प्युटर अपरेटर..

पुरा पढ्नुहोस् »

‘फेसएप’बाट आफ्नो बुढ्यौली तस्बीर बनाउनु भयो ? डेटा चोरिएला ! २ श्रावण २०७६, बिहीबार ०२:२०

काठमाण्डौं, साउन २ । बुढ्यौलीमा तपाईँ कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेसएप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । विभिन्न मुलुकमा धेरै प्रयोगकर्ताले यसको प्रयोग गरिरहेका छन् । तर आजको कान्तिपुर दैनिक लेख्छ–यो एप प्रयोग..

पुरा पढ्नुहोस् »

सभामुखलाई कानुनविपरित २८ जना सुरक्षाकर्मी २ श्रावण २०७६, बिहीबार ०२:१२

काठमाण्डौं, साउन २ । प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ । तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभका अध्यक्षले भन्दा पनि बढी सुरक्षा सुरक्षाकमी खटाइएको छ । सभामुख महराले २८..

पुरा पढ्नुहोस् »

मौजाका घरघरै पानीका धारा २ श्रावण २०७६, बिहीबार ०१:५९

पोखरा, साउन २ । स्थानीय तहको नयाँ संरचनामा तत्कालीन मौजा गाविस पोखरा महानगरपालिकामा गाभियो । महानगर बन्ने कुनैपनि संरचना नभएको मौजामा अहिले पनि उस्तै सकस छ, स्थानीयलाई । खानेपानी, स्वास्थ्य, शिक्षा, सडक लगायत कुनैपनि विकासका पूर्वाधार..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका १८ ठाउँमा केबलकार सञ्चालन हुने २ श्रावण २०७६, बिहीबार ०१:५१

पोखरा, साउन २ । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० ठाउँबाट केबलकार बनाउन अनुमतिका लागि आवेदन परेपनि १८ ठाउँमा सम्भाव्यता देखीको छ । केबलकार बनाउने प्रस्ताब सहितका आवेदन धमाधम पर्न थालेपछि गण्डकी प्रदेश सरकारले प्रस्तावित योजना सही भए नभएको..

पुरा पढ्नुहोस् »

२६ करोड लागतमा पोखरामा प्राकृतिक चिकित्सालय बन्ने १ श्रावण २०७६, बुधबार १७:२८

पोखरा, साउन १ । पोखराको प्रसिद्ध धार्मिक संस्था विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्राकृतिक चिकित्सालय निर्माण गर्ने भएको छ । पोखरा–१ अधिकारी टोल नजिकैको गुठीबारी मार्गमा विविन्ध्यवासिनी मन्दिरको नाममा रहेको २१ रोपनी क्षेत्रफलमा..

पुरा पढ्नुहोस् »