admin


विजयपुर खोलाको डाईभर्सन फेरि बगायो, पोखरा छिर्ने ठूला गाडी बाटैमा रोकिए ५ श्रावण २०७६, आईतवार ०४:२५

पोखरा, साउन ५ । पृथ्वीराजमार्ग अन्तर्गत पोखराको बिजयपुर खोलामा बनाईएको डाईभर्सन पुनः बगाएको छ । शनिबार रातीको बाढीले डाईभर्सन बगाउदा मालवाहक गाडी आवागमन बन्द भएको छ । डाइभर्सन भन्दा माथिसम्म बाढी पसेपछि गाडी पोखरा भित्रिन र बाहिरन समस्या..

पुरा पढ्नुहोस् »

दिल्लीमा ९ वर्षीया नेपाली बालिकाको हत्या ५ श्रावण २०७६, आईतवार ०२:२६

काठमाण्डौं, साउन ५ । भारतको दिल्लीस्थित शकरपुर लक्ष्मीनगर भन्ने ठाउँमा एक ९ वर्षीया नेपाली बालिकाको घाँटी थिचेर हत्या भएको छ । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । बाजुराकी ती बालिकाको बाबुआमाले होस्टेलमा काम गर्ने र सोही होस्टेलमा..

पुरा पढ्नुहोस् »

बालुवाटारमा पूर्वएमालेको छुट्टै बैठक ५ श्रावण २०७६, आईतवार ०२:२१

काठमाण्डौं, साउन ५ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वएमालेबाट सचिवालय सदस्य रहेकाहरुको छुट्टै बैठक बसेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली,..

पुरा पढ्नुहोस् »

सराङकोटको केवलकार निर्माणमा विवाद, मुआब्जा नपाएसम्म काम रोक्ने स्थानीयको अडान ५ श्रावण २०७६, आईतवार ०२:१३

पोखरा, साउन ५ । स्थानीय जग्गाधनीलाई वास्तै नगरी सेती बगरदेखि सराङकोट हाइटसम्म पोल गाडिसकेका व्यवसायी कालु गुरुङलाई केबल कार चलाउने योजना यतिबेर टोक्नु कि बोक्नु भएको छ । जग्गाधनीहरुले ‘हाम्रो मुआबजा नदिई कसरी तार टाँग्दा रहेछौं हेरौं त’ भनेर..

पुरा पढ्नुहोस् »

वृद्धभत्ता माग्न गएका जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! ५ श्रावण २०७६, आईतवार ०२:०८

काठमाण्डौं, साउन ५ । जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ । तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ । वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै..

पुरा पढ्नुहोस् »

पोखरामा सर्वसाधारणले कुटे प्रहरीलाई, चारजना पक्राउ ५ श्रावण २०७६, आईतवार ०१:५८

पोखरा, साउन ५ । शनिबार विहान ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई दुव्यर्वहार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विहान साढे १० बजेतिर स्याङ्जा बस स्टप लाइनमा ड्युटीमा रहेका प्रहरी जवान खिम अर्याल र असई लोकराज भण्डारीलाई हात नै हालेपछि असरफ..

पुरा पढ्नुहोस् »

टिपरमा स्कुटर ठोकिँदा एकको मृत्यु ४ श्रावण २०७६, शनिबार १५:२७

काठमाण्डौं, साउन ४ । काठमाडौँ महानगरपालिका–२७ स्थित सडकमा रोकी राखेको ना ३ ख ७५६१ नंको टिपर पछाडि बा९२प ६५६५ नंको स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका स्कुटर चालक बूढानीलकण्ठ बस्ने ३५ वर्षीय सञ्जय ठकुरीको..

पुरा पढ्नुहोस् »

कालोपत्रे गरेको एक महिनामै उप्कियो ४ श्रावण २०७६, शनिबार १५:१३

बागलुङ, साउन ४ । जिल्लाको दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महीनामै उप्किएको छ । दुई करोड रूपैयाँको लागतमा गुङ्दी खोला–कुस्मिशेरा सडकखण्डको १६६० मिटर लम्बाई तथा ३.७५ मिटर चौडाई कालोपत्रे गरेको..

पुरा पढ्नुहोस् »

शंकास्पद १४ लाख रकमसहित इन्जिनियरहरु पक्राउ ४ श्रावण २०७६, शनिबार १४:५८

काठमाण्डौं, साउन ४ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन इन्जिनियरसहित ३ जना कर्मचारी घुस लिएको रकमसहित समातिएका छन् । अख्तियार दरुपयोग अनुसन्धान आयोगको टोलीले सिनियर डिभिजन इन्जिनियरप्रकाश अधिकारी, जलस्रोत तथा..

पुरा पढ्नुहोस् »

पोखरामा भयावह लागू औषध, सिकारमा यूवा जमात ३ श्रावण २०७६, शुक्रबार १६:१२

प्रकाश ढकाल पोखरा, साउन ३ । एकमहिना अघि पोखराको उत्तमचोकबाट ठूलो मात्रामा लागू औषध सहित एकजना पक्राउ परे । उनलाई पक्रिन प्रहरीले गोली नै चलाउनुप¥यो । रामबजारका गोविन्द थापाको साथबाट १ हजार ५ सय थान लागू औषध बरामद गरियो । उनले धेरै लामो समयदेखि..

पुरा पढ्नुहोस् »