admin


टान नेतृत्वमा कामी रेञ्जीको उम्मेदवारी (अन्तरबार्ता) ६ श्रावण २०७६, सोमबार ०४:५९

काठमाण्डौं, साउन ६ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)को निर्वाचन मिति नजिकिदैँ गर्दा अन्तरपार्टी नेतृत्वको चर्चा पनि बढ्दै गएको छ । भदौ २० गते हुने निर्वाचनमा उपेन्द्र यादब, बाबुराम भट्टराई नेतृत्वको समाजबादी पार्टी नेपालका तर्फबाट..

पुरा पढ्नुहोस् »

पोखरीमा डुबेर तीन युवतीको मृत्यु ६ श्रावण २०७६, सोमबार ०३:४७

दाङ, साउन ६ । दाङमा पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा सिँचाइका लागि निर्माण गरिएको पोखरीमा नुहाउने क्रममा डुबेर तीन किशोरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब..

पुरा पढ्नुहोस् »

रअ प्रमुख नेपालमा ६ श्रावण २०७६, सोमबार ०३:४२

काठमाण्डौं, साउन ६ । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल आइतबार नेपाल आउनुभएको छ । गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो । गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको..

पुरा पढ्नुहोस् »

चन्दा आतंक मच्चाउँदै विप्लव समूह, अधिकतम दर २० लाख ६ श्रावण २०७६, सोमबार ०३:३७

काठमाण्डौं, साउन ६ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना,..

पुरा पढ्नुहोस् »

फोनबाट गाली गर्नुभयो ? १ वर्ष जेल, १५ लाखसम्म जरिवाना होला ६ श्रावण २०७६, सोमबार ०३:३१

काठमाण्डौं, साउन ६ । सूचना प्रविधि विद्येयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ । दूरसञ्चार सेवाका..

पुरा पढ्नुहोस् »

स्थानीय तहमा भ्रष्टाचार बढ्दै, इन्जिनियर धमाधम पक्राउ ६ श्रावण २०७६, सोमबार ०३:२७

काठमाण्डौं, साउन ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो पटक परेका मुद्दाको परिमाणले स्थानीय तहमा भ्रष्टाचार बढ्दैगएको देखिएको छ । कुल उजुरीमध्ये एक चौथाई स्थानीय तहसँग सम्बन्धित रहेकोले यस्तो निष्कर्ष निकालिएको हो । आयोगका..

पुरा पढ्नुहोस् »

आमाकै संलग्नतामा १२ वर्षीया छोरीमाथि पटक–पटक बलात्कार ६ श्रावण २०७६, सोमबार ०३:२१

धनुषा, साउन ६ । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ । भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ..

पुरा पढ्नुहोस् »

गण्डकीको लक्ष्य–१० बर्षमा २ सय किमी रेलमार्ग ६ श्रावण २०७६, सोमबार ०३:०८

प्रकाश ढकाल पोखरा, साउन ६ । गण्डकी प्रदेश सरकारले आउँदो १० बर्षभित्र झण्डै २ सय किलोमिटर रेलमार्ग बनाउने लक्ष्य लिएको छ । छिमेकी मुलुक चीन र भारतले नेपालमा रेलमार्ग निर्माणका लागि सघाउने संकेत गरेसँगै केरुङदेखि काठमाण्डौं र काठमाण्डौंदेखि..

पुरा पढ्नुहोस् »

नेकपा कास्कीमा राजकाजी, पोखरा महानगरमा जिसी (सहइन्चार्ज को को ?) ५ श्रावण २०७६, आईतवार ११:३२

पोखरा, साउन ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएको छ । बालुवाटारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सह–इन्चार्जहरुको टुंगो लगाएको हो । ४५ इन्चार्ज..

पुरा पढ्नुहोस् »

किन भाइरल बन्यो साम्राज्ञीको विकिनी लगाएको फोटो ? ५ श्रावण २०७६, आईतवार १०:१६

काठमाण्डौं, साउन ५ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्डोनेशियामा पोष्ट गरेको फोटो अहिले निकै चर्चामा बन्दै भाइरल छ । इन्डोनेशियाको बालीमा पुगेर प्रेमीसगँको फोटो भाइरल बनेको हो । यतिबेला साम्राज्ञीको केही तस्वीरले सामाजिक संजालमा..

पुरा पढ्नुहोस् »