admin


पोखरामा क्रिश्चियन धर्म प्रचारक पक्राउ ७ श्रावण २०७६, मंगलवार ०३:५४

पोखरा, साउन ७ । क्रिश्चियन धर्म प्रचार गर्दै हिडेका एकजनालाई पोखराको लेकसाईडबाट पक्राउ गरिएको छ । घरघरमा पुगेर धर्मको बारेमा प्रचार गर्दै गरेको हिडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कोरियन नागरिक ७२ बर्षका युसुङ चो पक्राउ..

पुरा पढ्नुहोस् »

राज्य कोषको दुरूपयोग, जनताले तिरेको करबाट मन्त्रीलाई पाकिस्तानी लेदरको ब्याग ! ७ श्रावण २०७६, मंगलवार ०३:४२

काठमाण्डौं, साउन ७ । अति सामान्य व्यक्तिगत प्रयोजन र विलासितामा समेत मन्त्री तथा नेताहरूले राज्य कोषको दुरूपयोग गर्ने गरेको समाचार बारम्बार आइरहेकै छ । त्यसको पछिल्लो उदाहरण बनेकी छन, वर्तमान सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण..

पुरा पढ्नुहोस् »

एसईईमा नयाँ व्यवस्था, अब पूरक परीक्षा सबैले दिन पाउने ७ श्रावण २०७६, मंगलवार ०३:२६

काठमाण्डौं, साउन ७ । परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्त विपरित दुई भन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ । गत..

पुरा पढ्नुहोस् »

जहाजभन्दा सुरक्षित र रेलभन्दा छिटो कुद्ने हाइपरलुप बनाउँदै नेपाली ठिटो ७ श्रावण २०७६, मंगलवार ०३:१८

काठमाण्डौं, साउन ७ । उन्नाइसौं शताब्दीमा आविष्कार भएको रेल र बीसौं शताब्दीको आविष्कार हवाईजहाजका भरमा चलिरहेको दुनियाँलाई एक्काइसौं शताब्दीले त्योभन्दा तीव्र गतिको केही दिनेवाला छ ? ‘जरुर !’ वैज्ञानिकहरू भन्दै छन्, ‘अबको केही वर्षमै हाइपरलुप..

पुरा पढ्नुहोस् »

आधा दर्जन गाडी चढ्छन् वनमन्त्री ७ श्रावण २०७६, मंगलवार ०३:०९

काठमाण्डौं, साउन ७ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् । उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका हुन् । यीबाहेक उनको सचिवालयले मन्त्रालय र विभागका ४ गाडी र ७..

पुरा पढ्नुहोस् »

पोखरामा भ्यागुताको विहे–जन्ती र रत्यौलीमा रमाए किसान ७ श्रावण २०७६, मंगलवार ०२:५०

कविराज खनाल लेखनाथ, साउन ७ । मानिसको विहे हुनु तपाई हाम्रा लागि नौलो हैन । अचम्म मान्नुपर्ने कुरा के नै छ र ? भ्यागुताको विहे कहिलेकाहीँ सुन्नुभएको होला । तर अचेल त्यो चलन खासै छैन । त्यस्तै अचम्मको विहे भएको छ, पोखरामा । भ्यागुतोको विहे, त्यो पनि..

पुरा पढ्नुहोस् »

जापान जाने कामदारका लागि भाषा र सीप परीक्षा कात्तिकमा ६ श्रावण २०७६, सोमबार १५:३६

काठमाण्डौं, साउन ६ । जापान जाने नेपाली कामदारका लागि कात्तिक ११ र १२ मा भाषा परीक्षा हुने भएको छ । जापान सरकारसँग भएको सम्झौताअुनसार पहिलो चरणमा ’कियर गिभर’का लागि लौजान भाषा परीक्षाको तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले..

पुरा पढ्नुहोस् »

नेकपाका ५ जिल्ला अध्यक्ष र सचिव फेरिने (कुन जिल्ला हेर्नुस्) ६ श्रावण २०७६, सोमबार १५:२६

काठमाण्डौं, साउन ६ । नेपाल कम्युनिष्ट पार्टीको पाँच जिल्लाका अध्यक्ष र सचिव परिवर्तन गर्ने भएको छ । आइतबार भएको केन्द्रीय सचिवालयको बैठकले दुई अध्यक्ष र तीन सचिवलाई जिल्ला इन्चार्ज बनाएपछि सो स्थान नयाँ नेता छनौट गर्ने भएको हो । यसरी परिवर्तन..

पुरा पढ्नुहोस् »

हङकङको आईडीमा विवाद भएपछि आफन्तको हत्या, घान्द्रुकका कुमार २० बर्षपछि पक्राउ ६ श्रावण २०७६, सोमबार १५:१४

पोखरा, साउन ६ । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ (साविकको घान्दु्रक गविस) घान्द्रुकमा भएको हत्याका दोषीलाई कास्की प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । हङकङ आइडीको विषयमा विवाद हुँदा मनप्रसाद गुरुङलाई हतियार प्रहार गरी हत्या गरेका आरोप लगेका..

पुरा पढ्नुहोस् »

यतीले पोखराबाट भैरहवा र भरतपुरमा जहाज उडाउने ६ श्रावण २०७६, सोमबार १४:५१

पोखरा, साउन ६ । यती एयरलाईन्सले पोखराबाट भैरहवा र भरतपुर उडान भर्ने भएको छ । यही साउन १६ गतेदेखि भैरहवा र भदौ १५ देखि भरतपुर उडान गर्न लागिएको कम्पनीले जनाएको छ । भदौ २९ देखि माउण्टेन फ्लाईट गर्ने तयारी पनि भैरहेको एयरलाईन्सका सिनियर प्रबन्धक..

पुरा पढ्नुहोस् »