admin


होटल खोलेर यौनधन्दा, किशोरी हराएपछि खुल्यो पोल १ श्रावण २०७६, बुधबार १६:४२

वीरगञ्ज, साउन १ । अघिल्लो बुधबार बाराको पथलैयाबाट १७ वर्षीया किशोरी बेपत्ता थिइन् । छरछिमेक, आफन्त र चिनजान सबैतिर पुग्दा पनि केही अत्तोपत्ता नलागेपछि परिवारले प्रहरी गुहारे । इलाका प्रहरी कार्यालय, सिमराले थालेको अनुसन्धानका क्रममा किशोरी..

पुरा पढ्नुहोस् »

सालीको मायाजालमा फसेपछि श्रीमतिको हत्या (घटना विवरण सहित) १ श्रावण २०७६, बुधबार १६:२७

पोखरा, साउन १ । पोखरा रामबजारमा बस्दै आएकी २७ बर्षिया लक्ष्मी नेपालीको हत्या भयो । तर एकमहिनासम्म घटना गुपचुप भयो । अहिले आएर पत्ता लाग्यो, उनको हत्या योजना आफ्नै श्रीमानले बुनेका रहेछन् । उनको हत्या आरोपमा प्रहरीले पति रमेश नेपाली सहित ४ जनालाई..

पुरा पढ्नुहोस् »

पेनगन र लागूऔषध सहित पोखराबाट पक्राउ परे सागर १ श्रावण २०७६, बुधबार ११:१८

पोखरा, साउन १ । पेनगन सहित कास्की प्रहरीले पोखराबाट एकजनालाई पक्राउ गरेको छ । पोखरा मासबारबाट सागर रानाबाटलाई पेनगन सहित पक्राउ गरिएको हो । उनको साथबाट १० वटा पासपोर्ट र सातवटा नागरिकता पनि बरामद गरिएको छ । यस्तै, फेनगरागन ६० थान, बुप्रिनर्फिन..

पुरा पढ्नुहोस् »

मान्छे बेच्दै, भाग्दै १ श्रावण २०७६, बुधबार ०२:१८

काठमाण्डौं, साउन १ । पाँच महिनामा विश्वका ६ स्थानबाट २ सय ३९ नेपालीको उद्धार भयो । तिनैमध्येकी एक हुन्, रसुवाकी सुनिता तामाङ (१९) । उनको सपना दुनियाँका लागि खासै ठूलो थिए । सामान्य परिवारमा जन्मे हुर्केकी उनी भाइबहिनीलाई पढाएर ठूलो मान्छे बनाउन..

पुरा पढ्नुहोस् »

नेकपा कास्कीको इन्चार्ज करण, सह–इन्चार्ज जिसी ३१ असार २०७६, मंगलवार १५:०७

पोखरा, असार ३१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कास्की इन्चार्जमा राजकाजी गुरुङ (करण) चयन भएका छन् । सह इन्चार्जमा मानबहादुर जिसी चयन भए । नेकपाको एकता प्रक्रियाका क्रममा पूर्वमाओबादीलाई इन्चार्ज र पूर्वएमालेलाई सहइन्चार्ज दिने नीति बनेपछि..

पुरा पढ्नुहोस् »

भद्रगोलकी ‘मुन्नी’ को चर्चा ३१ असार २०७६, मंगलवार ०३:१२

काठमाण्डौं, असार ३१ । नेपाल टेलिभिजनवाट प्रशारित हाँस्य श्रृंखला भद्रगोलकी नयाँ पात्र ‘मुन्नी’ को अहिले दर्शकबीच चर्चाको विषय बनेकी छिन् । हाँस्य कलाकारको बाहुल्यता रहेको भद्रगोलमा गम्भिर प्रवृत्तिकी ‘मुन्नी’ पहिलो एपिसोडवाटै चर्चाको..

पुरा पढ्नुहोस् »

अदालत छाड्दै–प्रहरी पक्रदै, कास्की र तनहूँबाट सफाई पाएका विप्लव कार्यकर्ता स्याङजा लैजाने तयारी ३१ असार २०७६, मंगलवार ०३:०८

पोखरा, असार ३१ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट ४ कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट ४ कार्यकर्तालाई प्रहरीले पुनः पक्राउ गरेको हो । पक्राउ पर्नेमा उक्त..

पुरा पढ्नुहोस् »

प्रमुख प्रशासकीय अधिकृतलाई २४ सै घण्टा कार्यालयमा बस्न निर्देशन ३१ असार २०७६, मंगलवार ०२:४७

काठमाण्डौं, असार ३१ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई २४ सै घण्टा कार्यालयमा रहन निर्देशन दिएको छ । अहिले देशका विभिन्न ठाउँमा बाढीपहिरो, डुबानले उद्धार र राहत कार्यक्रम तत्काल..

पुरा पढ्नुहोस् »

प्रतिबन्धपछि पहिलोपटक सरकार–विप्लव छलफल ३१ असार २०७६, मंगलवार ०२:४१

काठमाण्डौं, असार ३१ । पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ । गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटेलमा भएको यो छलफलले..

पुरा पढ्नुहोस् »

डीभी र पीआर लिनेले पेन्सन नपाउने ३१ असार २०७६, मंगलवार ०२:३७

काठमाण्डौं, असार ३१ । सरकारले विदेशमा स्थायी बसोबासको अनुमति (डीभी वा पीआर) लिएका कर्मचारीलाई कारबाहीस्वरूप पेन्सनरउपदान नदिने भएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा कुनै राष्ट्रसेवकले सेवा अवधिमै डीभी वा पीआर लिएमा उसलाई कर्मचारी..

पुरा पढ्नुहोस् »