प्रदेश सरकारलाई एक वर्षमा २९ करोडका गाडी ३१ असार २०७६, मंगलवार ०२:३१
कैलाली, असार ३१ । सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा २९ करोडभन्दा बढीका गाडी खरिद गरेको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास बजेट खर्च गर्न नसकेका प्रदेशले मन्त्री र कर्मचारीको सेवाका लागि भने करोडौँको गाडी खरिद गरेको हो । ०७५–७६ मा ३०..
पुरा पढ्नुहोस् »