admin


पोखरा आगलागीः क्षणभरमै सकियो करोडौंको सम्पत्ति (फोटोमा हेर्नुस् आगलागी पछिका दृष्य) २८ श्रावण २०७६, मंगलवार १५:४२

पोखरा, साउन २८ । पोखराको न्यूरोड स्थित भाटभटेनी नजिक रहेको एस मिनि मार्केट मंगलबार जलेर ध्वस्त भयो । करिब २ घण्टाको अवधीमा दशौं करोडको सम्पत्ति जलेर नष्ट भयो । प्रहरीले समेत क्षतिको विवरण निकाल्न सकेको छैन । ‘हचुवाको भरमा बोलेर हुँदैन । कति..

पुरा पढ्नुहोस् »

भिडियोमा हेर्नुस् पोखराको न्यूरोडमा लागेको आगो २८ श्रावण २०७६, मंगलवार १२:००

पोखरा, साउन २८ । पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ । भाटभटेनी सुपरमार्केट नजिकै रहेको फोम हाउस सहितको मिनिमार्केटमा आगलागी भएको हो । मिनिमार्केट भित्र रहेको खाजा पसलबाट आगो सल्किएको प्रारम्भीक अनुमान छ । आगलागीबाट मार्केटभित्र रहेका १२..

पुरा पढ्नुहोस् »

पोखराको न्यूरोडमा भीषण आगलागी (फोटोमा हेर्नुस्) २८ श्रावण २०७६, मंगलवार ११:३५

पोखरा, साउन २८ । पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ । भाटभटेनी सुपरमार्केट नजिकै रहेको नवदुर्गा फोम हाउस सहितको मिनिमार्केटमा आगलागी भएको हो । मिनिमार्केट भित्र रहेको खाजा पसलबाट आगो सल्किएको प्रारम्भीक अनुमान छ । आगलागीबाट..

पुरा पढ्नुहोस् »

लामो दूरीमा चल्ने सवारीसाधनमा दुई जना चालक अनिवार्य २८ श्रावण २०७६, मंगलवार ०९:४४

  काठमाडौं, साउन २८ । लामो दूरीमा चल्ने सवारीसाधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । विभागले मङ्गलबार सूचना जारी गर्दै प्रस्थानविन्दुबाट २५० किमी वा सोभन्दा..

पुरा पढ्नुहोस् »

अन्ततः अमेरिकी दूतावासले सन्दीपलाई दियो भिसा २८ श्रावण २०७६, मंगलवार ०९:०७

  काठमाडौं, साउन २८ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ । मंगलबार बिहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री,..

पुरा पढ्नुहोस् »

सामाजिक तथा आर्थिक परिर्वतनका लागि लघुवित्तको भूमिका महत्वपूर्ण : मन्त्री अर्याल २८ श्रावण २०७६, मंगलवार ०८:५६

  काठमाडौं, साउन २८ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले गरिबी घटाई आत्मर्निभर र व्यवसायिक बनाउन लघुवित्तको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सव तथा लघुवित्त विषयक..

पुरा पढ्नुहोस् »

अमेरिकामा भिसा अवधि बढाउने र ग्रीन कार्ड लिने प्रक्रियामा कडाइ २८ श्रावण २०७६, मंगलवार ०३:३१

  एजेन्सी, साउन २८ । कानुनी रुपमै अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीहरुको भिसा अवधि बढाउने र ग्रीन कार्ड पाउने प्रक्रियामा अमेरिकी सरकारले कडाइ गर्ने भएको छ । आगामी अक्टोबरबाट लागू हुने भनिएको नयाँ नियम अनुसार भविष्यमा अमेरिकी सरकारको..

पुरा पढ्नुहोस् »

पोखराबाट २ दिनमै ४० जुवाडे पक्राउ २८ श्रावण २०७६, मंगलवार ०३:२८

पोखरा, साउन २८ । पछिल्ला दिनहरुमा पोखराबाट पेसेवार रुपमै जुवातास खेल्नेहरु धमाधम पक्राउ परिरहेका छन् । शनिबार मालेपाटन र पृथ्वीचोकबाट नगद २ लाख सहित १५ जना पक्राउ परेका थिए । मालेपाटनमा विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको..

पुरा पढ्नुहोस् »

सच्चाईको बास्तविकताः उपचारको नाममा धर्म परिवर्तन, पोखराबाट पक्राउ परे पुन २८ श्रावण २०७६, मंगलवार ०३:२१

पोखरा, साउन २८ । साउन पहिलो साता पोखराको लेकसाईड क्षेत्रबाट बाईबल सहित घरघरै डुलिहिड्ने १ जना कोरियन नागरिक पक्राउ परे । ७३ बर्षिय चो युसाङ्गलाई जरिवाना लिएर आफ्नै देश फर्काईएको छ । त्यसको भोलिपल्ट बैदाम क्षेत्रबाटै पुनः २ जना समातिए । बाईबल..

पुरा पढ्नुहोस् »

त्रिशुली बस दुर्घटनामा बेपत्ता भएकाहरु अझै भेटिएनन्, खोजी गर्न चार जिल्लालाई आग्रह २८ श्रावण २०७६, मंगलवार ०३:१७

  काठमाडौं, साउन २८ । जिल्ला प्रशासन कार्यालय धादिङले गत शुक्रबार धादिङमा भएको बस दुर्घटनामा बेपत्ता भएकाहरुको खोजीका लागि छिमेकी जिल्लाहरुसँग आग्रह गरेको छ । धादिङस्थित पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस..

पुरा पढ्नुहोस् »