admin


काँग्रेस सभापति देउवासहित शीर्षनेताहरु भोलि पोखरा आउने, गण्डकी प्रदेशस्तरीय प्रशीक्षणको तयारी पुरा ३० श्रावण २०७६, बिहीबार १०:५२

  पोखरा, साउन ३० । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्षनेताहरु भोलि पोखरा आउने भएका छन् । काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा महाधिवेसन प्रतिनिधिका लागि आयोजित गण्डकी प्रदेशस्तरीय..

पुरा पढ्नुहोस् »

नेपालले मलेसियन लिग च्याम्पियन क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने २९ श्रावण २०७६, बुधबार ०८:३५

  काठमाडौं, साउन २९ । नेपालले मलेसियन सुपर लिग च्याम्पियन क्लब जोहर दारुल ताजिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय टीमले विश्वकप छनोट २०२२ को दोस्रो चरणको खेलको तयारीको रुपमा मलेसियन..

पुरा पढ्नुहोस् »

सिक्किममा एक्कासी राजनीतिक हलचल, दुई तिहाई विधायक भाजपामा प्रवेश, पूर्व मुख्यमन्त्री चाम्लिङ एक्लिए २९ श्रावण २०७६, बुधबार ०८:१६

  एजेन्सी, साउन २९ । सिक्किम डेमोक्रेटिक फ्रन्टका १५ विधायकमध्ये १० जनाले पार्टी परित्याग गर्दै भारतीय जनता पार्टीमा प्रवेश गरेपछि सिक्किमको राजनीतिमा हलचल बढेको छ । सिक्किम डेमोक्रेटिक फ्रन्टका संस्थापक तथा प्रदेशमा पाँच पटक..

पुरा पढ्नुहोस् »

सरकारद्वारा निजी क्षेत्रबाट भ्रमण वर्षसँग सहकार्य गर्ने खालका कार्यक्रमको प्रस्ताव माग २९ श्रावण २०७६, बुधबार ०८:०३

  काठमाडौं, साउन २९ । सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदैछ । त्यसका लागि सरकारले निजी क्षेत्रबाट नेपाल भ्रमण वर्षसँग सहकार्य गर्ने खालका कार्यक्रमको प्रस्ताव माग गरेको छ..

पुरा पढ्नुहोस् »

हेटौंडाको एउटै वडामा डेंगुका ६० बिरामी २९ श्रावण २०७६, बुधबार ०७:४६

  हेटौंडा, साउन २९ । हेटौंडा उपमहानगरपालिकाका करिब ६० जनामा डेंगुको संक्रमण देखिएको छ । उपमहानगरपालिकाको वडा नं. ४ का ६० जनामा डेंगुको संक्रमण देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए..

पुरा पढ्नुहोस् »

मजदुर, महिला र युवा विभागबारे पूर्वएमालेभित्र विवाद सुरु, सचिवालय बैठक फेरि स्थगित २९ श्रावण २०७६, बुधबार ०७:३१

  काठमाडौं, साउन २९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अरु विभागबारे पनि विवाद सुरु भएको छ । तत्कालीन एमाले र माओवादीबीच स्कुल विभागबाहेक अरुको भागवण्डा टुंगिए पनि कसलाई प्रमुख बनाउने भन्नेमा विवाद भएको हो । स्रोतका अनुसार आफ्नो..

पुरा पढ्नुहोस् »

पुल भाँचिएपछि अरुण खोलामा ‘डाइभर्सन’ निर्माण गरी यातायात सञ्चालन २९ श्रावण २०७६, बुधबार ०७:१३

  कावासोती, साउन २९ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन..

पुरा पढ्नुहोस् »

१४ महिनापछि पक्राउ परे पोखराका वडा कार्यालयमा चोरी गर्ने थापा २९ श्रावण २०७६, बुधबार ०५:४६

पोखरा, साउन २९ । गएको बर्ष जेठ २ गते पोखरा १२ माटेपानीमा रहेको वडा कार्यालय चोरियो । १ थान कम्प्युटर र ७ सय रुपैयाँ कार्यालयको ताला फोडेर लगेपछि वडाध्यक्षले प्रहरीलाई जानकारी गराए । तर चोर पत्ता लागेन । प्रहरीले पनि खासै चासो दिएर घटनाको..

पुरा पढ्नुहोस् »

सांसद सूर्यनारायणले दिए राजीनामा, सीके राउतलाई सांसद बनाउन लागेको आशंका ! २९ श्रावण २०७६, बुधबार ०२:३२

काठमाण्डौं, साउन २९ । समाजवादी पार्टीले प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वा्चित सूर्यनारायण यादवलाई राजीनामा फिर्ता लिन दबाब दिएको छ । पार्टीलाई जानकारी नदिई यादवले सोमबार सभामुख कृष्ण बहादुर महरा समक्ष राजीनामा दिएका थिए । उनले स्वास्थ्यको..

पुरा पढ्नुहोस् »

एक वर्षमै साढे ३४ अर्बको सुन भित्रियो २९ श्रावण २०७६, बुधबार ०२:०९

काठमाण्डौं, साउन २९ । मुलुकको व्यापार घाटा धान्नै नसक्ने गरी बढेका बेला सुनमात्रै सो ३४ अर्बको आयात भएको छ । उच्च व्यापार घाटाले अर्थतन्त्रमा समस्या पार्ने संकेत देखिएकाले विलासी वस्तु सुन आयात घटाउन सरकारले उपाय खोज्नुपर्ने देखिएको छ..

पुरा पढ्नुहोस् »