admin


प्रधानमन्त्री ओेली फेरि बिरामी, सुधार नभए सिंगापुर लगिने ३० श्रावण २०७६, बिहीबार १७:२५

काठमाण्डौं, साउन ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार नभए केही दिनमै उपचारको लागि फेरि विदेश लैजाने तयारी भइरहेको छ । साउन २७ गते सिङ्गापुरबाट उपचार गराएर फर्केका प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

पत्रकार रबि लामिछाने पक्राउ, आजै राति चितवन लगिने ३० श्रावण २०७६, बिहीबार १४:३७

काठमाण्डौं, साउन ३० । टेलिभिजन प्रस्तोता रबी लामिछाने पक्राउ परेका छन् । माउन्टेन टेलिभिजनका पत्रकार तथा रबी लामिछानेका पूर्व सहकर्मी शालिग्राम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीको अपराध महाशाखाले..

पुरा पढ्नुहोस् »

वडाध्यक्षलाई कालोमोसो र चप्पलको माला ३० श्रावण २०७६, बिहीबार १३:११

  म्याग्दी, साउन ३० । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–२ का अध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द नेतृत्वको समूहका कार्यकर्ताले कालोमोसो दल्नुका साथै चप्पलको माला लगाइ दुर्व्यवहार गरेका छन् । बिहीबार कार्यालयमा मोसो लगाएको..

पुरा पढ्नुहोस् »

शिवालय माविका शिक्षकलाई कम्प्युटर तालिम ३० श्रावण २०७६, बिहीबार १२:३३

  पोखरा, साउन ३० । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीमा सञ्चालित शिवालय माध्यमिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालिम सञ्चालन गरिएको छ । अध्यापनलाई प्रविधिसँग जोड्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको विद्यालयका..

पुरा पढ्नुहोस् »

शुक्रवार गाइजात्रा पर्व, महेन्द्रपुलमा तायमचा नृत्य प्रतियोगिता ३० श्रावण २०७६, बिहीबार १२:२२

पोखरा, ३० साउन । नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायमचा समिती पोखराको आयोजनामा शुक्रवार र शनिबार हुने भएको छ । गाइजात्रा महोत्सब तथा तायमचा नृत्य प्रतियोगिताको तयारी पुरा आयोजकले जनाएको छ । पोखराको महेन्द्रपुल सडकमा शुक्रबार दिँउसो..

पुरा पढ्नुहोस् »

गण्डकीका सांसदलाई ७२ करोड, बाँडफाँटमै सकस ३० श्रावण २०७६, बिहीबार १२:१६

पोखरा, साउन ३० । गण्डकी सरकारले चालू बर्षदेखि सांसदले पनि बजेट बाँड्न पाउने ब्यवस्था मिलाएको छ । निर्वाचन पूर्वाधार विकास कार्यक्रम शीर्षकमा ७२ करोड रुपैयाँ बजेटबाटै ब्यवस्था गरिएको छ । अघिल्लो बर्ष सांसदको काम नीति र कानुन बनाउने भन्दै बजेट..

पुरा पढ्नुहोस् »

साहित्यकार दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि ३० श्रावण २०७६, बिहीबार १२:०२

  काठमाडौं, साउन ३० । वरिष्ठ साहित्यकार स्व. मदनमणि दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ बिहीबार अपराह्न अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको एक टुकडीले उनलाई राष्ट्रिय सम्मान दिएको थियो । स्व. दीक्षितलाई उनका छोरा विनोदले..

पुरा पढ्नुहोस् »

स्वतन्त्रता दिवसमा मोदीको सम्बोधन: धारा ३ सय ७० हटाउनु देशबासीको चाहाना  ३० श्रावण २०७६, बिहीबार ११:३८

  एजेन्सी, साउन ३० । भारतले आज आफ्नो ७३ औं स्वतन्त्रता दिवस रहेको छ । दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीस्थित लालकिल्लामा राष्ट्रिय भण्डा फहराउँदै देशबासीका नाममा सम्बोधन गरेका छन् । उनले संविधानको धारा ३ सय ७०..

पुरा पढ्नुहोस् »

एनसेल कर विवादमा सर्वोच्चले भदौ ५ मा निर्णय सुनाउने ३० श्रावण २०७६, बिहीबार ११:१८

  काठमाडौं, साउन ३० । एनसेलको कर विवादमा सर्वोच्च अदालतले भदौ ५ गते निर्णय सुनाउने भएको छ । बिहीबार निर्णय सुनाउने भनिए पनि अर्को विहीबारलाई सरेको हो । एनसेलको कर विवादसम्बन्धी रीट सर्वोच्चमा न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम..

पुरा पढ्नुहोस् »

वीरगञ्ज ३१ का बाढीपिडितलाई पोखरा उद्योग वाणिजय संघको सहयोग ३० श्रावण २०७६, बिहीबार ११:०८

  पोखरा, साउन ३० । पोखरा उद्योग वाणिजय संघको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा ३१ को बलेवा स्थित मुसहरबस्तीका ५० बाढीपिडित घरधुरीलाई ३ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङले..

पुरा पढ्नुहोस् »