admin


हरिहर गुफाको संरक्षण र प्रवद्र्धनमा महानगरले सहयोग गर्छ : मेयर जिसी २८ श्रावण २०७६, मंगलवार ०१:३७

गिता राना मगर पोखरा, साउन २८ । पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले हरिहर सन्यास आश्रम गुफाको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्ने बताएका छन् । हरिहर गुफा सन्यास आश्रम पोखरादेखी नजिकै रहेको भएतापनि यसको प्रबद्र्धन हुन नसक्दा गुफामा..

पुरा पढ्नुहोस् »

ट्होटे पर्वको अवसरमा आज पोखराका विद्यालयहरु बिदा २८ श्रावण २०७६, मंगलवार ०१:२२

  पोखरा, साउन २८ । पोखरा महानगरपालिकाले आज विद्यालय विदा दिने निर्णय गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै आज परेको ट्होटे पर्वको अवसरमा बिदा दिने निर्णय गरिएको जनाइएको छ । पोखरा महानगरपालिकाको शिक्षा नियमावली..

पुरा पढ्नुहोस् »

राष्ट्रिय परिचयपत्रका लागि संकलित विवरणको गोपनीयता कायम राख्न सांसदको माग २७ श्रावण २०७६, सोमबार ०९:२९

  काठमाडौं, साउन २७ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ । समितिको सोमबारको बैठकले उक्त विधेयमाथिको सांसदले दिएका सुझावलाई..

पुरा पढ्नुहोस् »

कांग्रेसले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने २७ श्रावण २०७६, सोमबार ०९:१०

  काठमाडौं, साउन २७ । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणमा तीन प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले पार्टीलाई जागरुक बनाउन यही साउन ३१ देखि..

पुरा पढ्नुहोस् »

हङकङमा प्रदर्शन जारी, जनजीवन अस्तब्यस्त २७ श्रावण २०७६, सोमबार ०९:०३

  एजेन्सी, साउन २७ । विवादास्पद सुपुर्दगी विधेयक खारेजीको माग गर्दै बिगत १० सातादेखि हङकङमा प्रदर्शन जारी छ । हङकङमा जारी आन्दोलनका कारण त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ । शुरुमा सुपुर्दगी बिधेयक खारेजीको माग गरिएपनि अहिले..

पुरा पढ्नुहोस् »

महिला हत्या आरोपमा दुई जना पक्राउ २७ श्रावण २०७६, सोमबार ०८:३४

  महोत्तरी, साउन २७ । महोत्तरी प्रहरीले मोबाइलको आइएमइ नम्बरको आधारमा एक महिलाको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । गत असार ५ गते गौशाला नगरपालिका–१० बस्ने अन्जुकुमारी श्रेष्ठको हत्या भएको घटनालाई अनुसन्धानका क्रममा मृतक श्रेष्ठले..

पुरा पढ्नुहोस् »

बजार अनुगमनका क्रममा बागलुङमा ठूलो परिमाणमा म्याद नाघेका सामग्री भेटिए २७ श्रावण २०७६, सोमबार ०८:२५

  बागलुङ, साउन २७ । बागलुङ नगर अनुगमन समितिले बागलुङ बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा बजारमा रहेका अधिकांश पसलहरुमा ठुलो परिमाणमा म्याद नाघेका सामग्री भेटिएका छन् । बागलुङ बजारको पुरानो बसपार्क तथा ट्राफिक चोक क्षेत्रका खाद्यान्न..

पुरा पढ्नुहोस् »

सिंगापुरमा स्वास्थ्य उपचार गराएर प्रधानमन्त्री ओली स्वदेश फिर्ता २७ श्रावण २०७६, सोमबार ०८:१५

काठमाडौं, साउन २७ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य उपचार गराएर आज अपराह्न स्वदेश फर्किएका छन् । गत शुक्रवार नै काठमाडौं आउने कार्यक्रम रहे पनि नियमित स्वास्थ्य परीक्षण नसकिएपछि उनको बसाई लम्बिएको थियो । प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

भड्किलो तीज रहित वडा घोषणा गर्न लेखनाथका महिलाहरु सडकमा २७ श्रावण २०७६, सोमबार ०८:०५

  पोखरा, साउन २७ । पोखरा महानगरपालिका अन्र्तगतको वडा नं २६ पहिलो भड्कीलो तीज रहित वडा भएको छ । महानगर अन्र्तगत लेखनाथका सबै वडाका महिलाहरु भड्कीलो तीजको विपक्षमा रहे पनि वडा नं २६ का ३५ भन्दा वढी आमा समुह तथा महिला संजालहरुको संयुक्त प्रयासले..

पुरा पढ्नुहोस् »

पोखरामा भित्रिएको आलुमा विषादी भेटियो, ५२ बोरा नष्ट २७ श्रावण २०७६, सोमबार ०२:५२

पोखरा, साउन २७ । पोखरामा बेच्नका लागि आयात गरिएको आलुमा प्रयोग गर्न मिल्ने भन्दा बढी विषादी भेटिएको छ । पृथ्वीचोक स्थित कृषि उपज बजारमा बिक्रिका लागि ल्याईएको आलूमा विषादीको मात्रा अत्यधिक भेटिएपछि नष्ट गरिएको छ । अघिल्लो साता (साउन १७ गते)..

पुरा पढ्नुहोस् »