admin


झुक्याएर तिब्बतीलाई नेपाली नागरिकताः पोखराबाट ८ जना पक्राउ २७ श्रावण २०७६, सोमबार ०२:४१

पोखरा, साउन २७ । झुठो विवरण पेस गरी तिब्बती शरणार्थी क्याम्प याम्दीमा बस्ने तिब्बतीलाई नेपाली नागरिकता दिलाएको अभियोगमा आठ नेपाली पक्राउ परेकबबआ छन् । कास्की प्रहरीले पोखरा महानगरपालिका–२५ हेम्जास्थित तिब्बती शरणार्थी क्याम्प याम्दीका..

पुरा पढ्नुहोस् »

भदौदेखि दूधको मूल्य बढ्दै २७ श्रावण २०७६, सोमबार ०२:२८

काठमाण्डौं, साउन २७ । दूधको मूल्य भदौ १ गतेदेखि लागू हुनेगरी बढ्ने भएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरुप तीन वर्षपछि दूधको मूल्य बढाउने प्रक्रिया सुरु गरेको हो । दूधको उत्पादन लागत बढेको भन्दै केन्द्रीय दूग्घ..

पुरा पढ्नुहोस् »

१ महिनामै बिग्रिए सभापतिका ११ गाडीः अनियमितताको आशंका २७ श्रावण २०७६, सोमबार ०२:१७

काठमाण्डौं, साउन २७ । संघीय संसद्का सभापतिका लागि खरिद गरिएका ११ वटा नयाँ स्कर्पियो गाडी एक महिनामै बिग्रिएका छन् । सभापतिहरुले गाडी खरिदमा अनियमितता भएको आशंका गर्दै सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, संसद्..

पुरा पढ्नुहोस् »

पोखराका बसमा सुरु भयो ई–टिकेटिङ २६ श्रावण २०७६, आईतवार १५:१९

  पोखरा, साउन २६ । पोखरामा चल्ने सार्वजनिक यातायातमा अब विद्युतीय प्रणालीबाट पैसा तिर्ने ब्यवस्था मिलाईएको छ । पोखरा महानगरपालिकाको संयोजनमा शुक्रबारदेखि १३ वटा बसमा इ–टिकेटिङ लागू गरिएको छ । सिमपानीदेखि आँखा अस्पताल पुग्ने रुटका..

पुरा पढ्नुहोस् »

भड्किलो तीज विरुद्ध प्रशासन, प्रशासन विरुद्ध हिन्दु महासंघ २६ श्रावण २०७६, आईतवार १५:०६

  पोखरा, साउन २६ । तीज पर्व भड्किलो भएको आरोप सहित साउन पहिलो साता नारी जागरण अभियानले मुख्यमन्त्री सहित कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए । साउन ९ गते जिल्ला प्रशासन कार्यालय कास्कीले तीजमा तडकभडक नगर्न तथा पार्टी प्यालेस..

पुरा पढ्नुहोस् »

जनतालाई आधारभुत स्वास्थ्य सेवा दिन लागिपरेका छौँ : मुख्यमन्त्री गुरुङ २६ श्रावण २०७६, आईतवार १४:५३

  पोखरा साउन २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका जनतालाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको बताएका छन्। जनता अझै पनि आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित बनिरहेको दृष्टान्त दिँदै..

पुरा पढ्नुहोस् »

अन्त्येष्टि गर्न लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइयो २६ श्रावण २०७६, आईतवार ०९:२९

  चितवन, साउन २६ । अन्त्येष्टिका लागि देवघाटमा लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले..

पुरा पढ्नुहोस् »

बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति, पुनर्निर्माण गर्न ४७ करोड बजेट आवश्यक पर्ने २६ श्रावण २०७६, आईतवार ०९:१३

  काठमाडौं, साउन २६ । बाढी पहिरोका कारण देशभर ४५ वटा पुलमा क्षति पुगेको छ । तिनको पुनर्निर्माण गर्न ४७ करोड ३४ लाख बजेट आवश्यक पर्ने अनुमान छ । विकास समितिको आइतबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उक्त जानकारी..

पुरा पढ्नुहोस् »

ह्वासिङ सिमेन्ट कम्पनीलाई जग्गा भाडामा दिने निर्णय रद्द गर्न निर्देशन २६ श्रावण २०७६, आईतवार ०८:५६

  काठमाडौं, साउन २६ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले धादिङमा स्थापना हुने ह्वासिङ सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिने स्थानीय तहको निर्णय रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । उक्त कम्पनीले त्यस क्षेत्रमा..

पुरा पढ्नुहोस् »

इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्रयाक नखोल्न निर्देशन २६ श्रावण २०७६, आईतवार ०८:४३

  काठमाडौं, साउन २६ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले साधन स्रोतको दुरुपयोग र वातावरणीय विनाश हुन नदिन इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्रयाक खोल्ने कार्य रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले निर्माणाधीन सडकमा..

पुरा पढ्नुहोस् »