admin


भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी चयन २६ श्रावण २०७६, आईतवार ०८:३१

  एजेन्सी, साउन २६ । भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी चयन भएकी छन् । गएराति अवेरसम्म चलेको कांग्रेस कार्यसमिति बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअघि सोनिया र राहुलले नयाँ अध्यक्ष चयन गर्दा हुने..

पुरा पढ्नुहोस् »

कानुनी राज्यको अवधारणालाई सार्थक तुल्याउन अदालतको मात्र एक्लो प्रयास पर्याप्त हुँदैन : प्रधानन्यायाधीश २६ श्रावण २०७६, आईतवार ०८:२१

  काठमाडौं, साउन २६ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले कानुनी राज्यको अवधारणालाई सार्थक तुल्याउन अदालतको मात्र एक्लो प्रयास पर्याप्त नहुने बताएका छन् । वार एशोसिएसनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाघीश..

पुरा पढ्नुहोस् »

महिलाहरुको लागि सेनेटरी प्याड बनाउने तालीम २६ श्रावण २०७६, आईतवार ०८:०९

पोखरा, २६ साउन । पोखरा उद्योग वाणिज्य संघ तथा पँखेटा नेपालको आयोजना एवं बाबा फाउण्डेसन र एक्सपोज नेपालको सहकार्यमा पोखरामा ३ दिने सेनेटरी प्याड बनाउने तालीम शनिबारबाट सुरु भएको छ । महिलाहरुको क्षमता तथा सीप अभिवृद्धिको लागि आयोजित तालीमको..

पुरा पढ्नुहोस् »

मान्छे तान्ने त्रिशूलीः ३ बर्षमा २३८ गाडी पस्यो, १७७ जनाको मृत्यु २६ श्रावण २०७६, आईतवार ०४:०९

भरतपुर, साउन २६ । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मौवाखोला–मुग्लिन सडकमा दुर्घटना भइरहन्छन् । अधिकांश दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन् । कतिपय सवारीसाधन नदीमै हराउँछन् । दुर्घटनाको तथ्यांक हेर्दा त्रिशूलीले धेरै..

पुरा पढ्नुहोस् »

जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई कर २६ श्रावण २०७६, आईतवार ०४:०२

काठमाण्डौं, साउन २६ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरमा ल्याइएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७६र७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाईड–‘बोत्तल हानाहान, केटी तानातान’ २६ श्रावण २०७६, आईतवार ०३:३०

विजय नेपाल पोखरा, साउन २६ । ‘रातभर सुत्न सकिँदैन । एक निमेस निँदाउन खोज्यो, हरेक रात कोलाहल छ । बोत्तल हानाहान र केटी तानतान हुन्छ,’ लेकसाइडवासी महिलाउद्यमी पम्फा पहारीले आक्रोश पोखिन्, ‘यस्तो कहिलेसम्म ? चैनसँग सुत्न कहिले पाइन्छ ?’ पोखरा..

पुरा पढ्नुहोस् »

२ लाख नगद सहित पोखराबाट १५ जुवाडे पक्राउ, ६ जना महिला २५ श्रावण २०७६, शनिबार १५:५२

पोखरा, साउन २५ । पोखराबाट ८ जना जुवाडे सवा लाख नगद सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६ महिला र २ जना पुरुष छन् । पोखरा ५ मालेपाटनमा घर भाडामा लिएर पेसेवार रुपमा जुवा खेल्नेहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १ लाख २१ हजार नगद बरामद..

पुरा पढ्नुहोस् »

जेब्राक्रसमाथि परिचर्चा सम्पन्न २५ श्रावण २०७६, शनिबार १३:५९

पोखरा, साउन २५ । तर्कना शर्माद्वारा लिखित उपन्यास ‘जेब्राक्रस’माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पुछारसिटे अभियानद्वारा आयोजित एक कार्यक्रमका बीच सो कार्यक्रम सम्पन्न भएको हो । साहित्यकार भुवनहरि सिग्देलले उपन्यासले नेपाली समाजले..

पुरा पढ्नुहोस् »

एन प्याब्सान कास्कीको हाजिरी जवाफमा पुष्पसदन प्रथम २५ श्रावण २०७६, शनिबार १३:४३

  पोखरा, साउन २५ । नेशनल प्याब्सान कास्कीको अयोजनामा १५ औं अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नेशनल प्याब्सान कास्कीमा आवद्ध विद्यालयहरुबीच हाजिर जवाफ..

पुरा पढ्नुहोस् »

अब मुलुकमा राजसंस्था पुनःस्थापना गर्नुपर्छ : राणा २५ श्रावण २०७६, शनिबार १३:३४

काठमाडौं, साउन २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकमा राजसंस्था पुनःस्थापना हुनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले नेपालमा राष्ट्रप्रमुखका रुपमा रहेका..

पुरा पढ्नुहोस् »