admin


मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु ! ११ आश्विन २०७६, शनिबार १७:२५

इलाम, असोज ११ । सवारी दुर्घटनामा परी इलाममा एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । शनिबार इलामको बरबोटे–सुम्बेक सडकखण्डकोे छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी सहायक निरीक्षक रवि..

पुरा पढ्नुहोस् »

कप्तान पारसको कीर्तिमानी शतकसँगै नेपालको सानदार जीत ११ आश्विन २०७६, शनिबार १७:००

काठमाण्डौं, असोज ११ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा कप्तान पारस खड्काले कीर्तिमानी शतक प्रहार गरेपछि नेपालले सिंगापुरमाथि जित हात पारेको छ । कप्तान खड्काको कीर्तिमान शतकमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको हो । टी–ट्वान्टी..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीलाई साढे २ करोडको नयाँ गाडी, पूरानोे गाडी नम्बर प्लेट फेरेर श्रीमतिलाई ११ आश्विन २०७६, शनिबार १६:४८

पोखरा, असोज ११ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई करोड ५० लाख पर्ने ल्याण्ड क्रुजर गाडी चढ्छन् । यो गाडी आफूले रहर नहुँदानहुँदै पनि किन्नुपरेको बताएका थिए । मुख्यमन्त्रीको अपमान भएको भन्दै गत आर्थिक वर्षमा प्रदेश सरकारले उक्त गाडी खरिद..

पुरा पढ्नुहोस् »

पढ्ने कलाको विकास गर्न डायमण्डमा दोस्रो पढाइ महोत्सव ११ आश्विन २०७६, शनिबार १२:५६

  लेखनाथ, असोज ११ । बालबालिकाको शैक्षिक विकासमा थप सहयोग पुगोस् भन्ने उद्देश्यका साथ पोखरा महानगरपालिकाको तालचोकमा अवस्थित डायमण्ड मा.विमा दोस्रो पढाइ महोत्सब सम्पन्न भएको छ । कार्यक्रममा नर्सरीदेखि कक्षा पाँचसम्मका विद्यार्थीको..

पुरा पढ्नुहोस् »

नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित ११ आश्विन २०७६, शनिबार १२:०४

  काठमाडौं, असोज ११ । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा शनिबार काठमाडौंमा सम्पन्न विशेष साधारण सभाबाट चन्द अध्यक्षमा..

पुरा पढ्नुहोस् »

विद्यालयमा सिनेटरी प्याड वितरणको व्यवस्थापन स्थानीय तहलाई ११ आश्विन २०७६, शनिबार ११:४५

  काठमाडौं, असोज ११ । सरकारले देशभरिका स्थानीय तहलाई सरकारको नीति तथा कार्यक्रम अनुसार सबै सामुदायिक विद्यालयका छात्रालाई सिनेटरी प्याड निःशुल्क बाँड्न व्यवस्था मिलाउन निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले..

पुरा पढ्नुहोस् »

शिखधर्मको चिह्नअंकित सिक्का सार्वजनिक ११ आश्विन २०७६, शनिबार ११:३४

  काठमाडौं, असोज ११ । नेपाल राष्ट्र बैंकले शिखधर्मका संस्थापक गुरु नानकको नामसहितको शिखधर्मको चिह्नअंकित सिक्का सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा गभर्नर डा. चिरञ्जीवी नेपालले २५ सय र एक हजार रुपैयाँका चाँदीका..

पुरा पढ्नुहोस् »

नेकपाको चियापान तथा शुभकामना आदान–प्रदान असोज २९ मा ११ आश्विन २०७६, शनिबार ११:१८

  काठमाडौं, असोज ११ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दसैं, तिहार, नेपाल संवत् र छठको अवसरमा यही असोज २९ गते बृहद् चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । हरेक वर्ष नेकपाले गर्दै आएको चियापान तथा..

पुरा पढ्नुहोस् »

अन्तर्घातलाई पार्टी नेतृत्वले नै आमन्त्रण गर्दा समस्या : पौडेल ११ आश्विन २०७६, शनिबार १०:४५

  काठमाडौं, असोज ११ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तर्घातलाई पार्टी नेतृत्वले नै आमन्त्रण गर्दा समस्या आएको बताएका छन् । शनिबार काठमाडौंमा नेपाली कांग्रेस स्याङ्जा–काठमाडौं सम्पर्क समितिको शुभकामना आदन–प्रदान..

पुरा पढ्नुहोस् »

साझा पार्टीको कास्की जिल्ला समिति बिस्तार ११ आश्विन २०७६, शनिबार ००:४९

  पोखरा, असोज ११ । साझा पार्टी कास्कीको जिल्ला समिति विस्तार भएको छ । केहीदिन अगाडि कास्कीको जिल्ला संयोजकको रुपमा पार्टीले अर्जुन खनाललाई नियुक्त गरेसँगै जिल्ला समिति निर्माणको थालनी भएको थियो । आफू संयोजक भैसकेपछि खनालले पहिलो कामको..

पुरा पढ्नुहोस् »