admin


नदीपुरमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि मार्बल र दोबा समाजलाई १२ आश्विन २०७६, आईतवार १४:२९

पोखरा, असोज १२ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदिपुरमा सम्पन्न तेस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिताको उपाधि मार्बल ईन्टरप्राइजेज र दोबा समाजले जितेको छ । छन्त्याल समाजको खेलमैदानमा आईतबार सम्पन्न पुरुष तर्फको..

पुरा पढ्नुहोस् »

ट्यालेण्ट क्वेष्ट गण्डकीको उपाधी एलिसालाई १२ आश्विन २०७६, आईतवार १४:१६

पोखरा, असोज १२ । पोखरा । फेवा डान्सिङ्ग एकेडेमी पोखराको आयोजनामा पोखरामा सम्पन्न ट्यालेण्ट क्वेष्ट गण्डकी सिजन वान–२०७६ को उपाधी एलिसा गुरुङ्गले जितेकि छन् । पोखरा उद्योग बाणिज्य संघको हलमा शनिबार राति अबेर सम्पन्न ग्राण्ड फिनालेमा पोखरा–१३..

पुरा पढ्नुहोस् »

छोरेपाटनमा रहेको दुर्गा मन्दिरमा दुर्गा पूजा महोत्सव सुरु १२ आश्विन २०७६, आईतवार १४:०८

पोखरा, असोज १२  । पोखरा–१७, छोरेपाटनस्थित दुर्गा मन्दिरमा आइतबारदेखि दुर्गा पूजा महोत्सव सुरु भएको छ । मन्दिर परिसरबाट १०८ घडा, बाजागाजा, भजनकीर्तन सहित निस्केको शोभायात्रा शीतलचौतारी, डेभिडफल, बेलचौताराहुँदै मन्दिर पुगेको थियो ।..

पुरा पढ्नुहोस् »

उपल्लो मुस्ताङबासीले मनाए पोखरामा रिम्पोछेको ७५ औ जन्मदिन १२ आश्विन २०७६, आईतवार १३:३७

पोखरा,  असोज १२ । पोखरामा बस्ने उपल्लो मुस्ताङ बासी तथा वौद्ध धर्मावलम्वीहरुले शाक्य घोङ्मा ठिचेन रिम्पोछेको ७५ औ जन्मदिन भब्यताका साथ मनाइएको छ । उपल्लो मुस्ताङबासीद्धारा निर्मित पोखराको याम्दीमा रहेको पेमा छाल शाक्य गुम्बामा रिम्पोछेको..

पुरा पढ्नुहोस् »

पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा ¥याफ्टिङ १२ आश्विन २०७६, आईतवार १२:१०

  स्याङ्जा, असोज १२ । सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला स्याङ्जाको वालिङका युवाहरूले पर्यटन प्रवर्धनका लागि आँधीखोलामा पत्रकारलाई समेत ¥याफ्टिङ गराएका छन् । वाण्डरफुल वालिङ संस्थामा आबद्ध युवाहरूले..

पुरा पढ्नुहोस् »

लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : पौडेल १२ आश्विन २०७६, आईतवार ११:४२

  भक्तपुर, असोज १२ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ ले आइतबार दुवाकोटमा आयोजना गरेको प्रजातन्त्र सेनानी स्व...

पुरा पढ्नुहोस् »

ट्रक र बस जुध्दा ३६ जनाको मृत्यु १२ आश्विन २०७६, आईतवार ०४:२१

एजेन्सी, असोज १२। चीनमा भएको एक सडक दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ । पूर्वी चिनको जिआङ्गसु प्रान्तमा एउटा ट्रक र बस एक आपसमा जुधेका थिए । बसमा करिब ६९ जना यात्रु सवार थिए । तीमध्ये ३६ जनाको मृत्यु भएको छ भने ९ जना गम्भिर घाइते भएका छन् । २६ जना..

पुरा पढ्नुहोस् »

अमेरिकामा गाडी दुर्घटना हुँदा नेपाली विद्यार्थीको निधन १२ आश्विन २०७६, आईतवार ०४:०१

एजेन्सी, असोज १२ । अमेरिकाको लुजियानामा एक सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु भएको छ । लुजियानाको स्टेट युनिभर्सिटीमा अध्ययनरत सिन्धुपाल्चोक घर भएका २६ वर्षीय विनोद नेपालको उपचारको क्रममा निधन भएको हो । सिभिल इन्जिनियरिङ पढ्दै..

पुरा पढ्नुहोस् »

नेपालीहरुको महान पर्व बडादशैं सुरु, नवरात्रको पहिलो दिन आज घटस्थापना १२ आश्विन २०७६, आईतवार ०१:२७

पोखरा, असोज १२ । नेपालीहरुको महान पर्व बडादशैं आजबाट शुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ । बिहान १० बजेर ३५ मिनेटको शुभ साइतमा घरघरमा घटस्थापनासहित जमरा राखिँदै छ । घर–घरमा वैदिक..

पुरा पढ्नुहोस् »

कैलाश सहकारीको ८ औँ साधारण सभा सम्पन्न १२ आश्विन २०७६, आईतवार ०१:०५

  पोखरा, असोज १२ । पोखराको चिप्लेढुंगा रहेको कैलाश वचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो ८ औँ साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रमको समुद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा संस्थापक अध्यक्ष नविनराज पौडेलले कैलाश बचत तथा ऋण सहकारी..

पुरा पढ्नुहोस् »