admin


सत्तारुढ दलका कार्यकर्ता समाज भाँड्न उद्दत छन्, कांग्रेस चुप लागेर बस्दैन : सभापति देउवा १३ आश्विन २०७६, सोमबार १३:१७

  काठमाडौं, असोज १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दल नेकपाका कार्यकर्ताका अराजक गतिविधिले समाजमा अशान्ति फैलने खतरा बढेको बताएका छन् । नेपाल राष्ट्रिय मगर संघ ३ नम्बर प्रदेशले आज काठमाडौमा गरेको दशैंको शुभकामना..

पुरा पढ्नुहोस् »

गरिबी निवारण कोषलाई नीतिगत परिवर्तन गरी रूपान्तरित हुन प्रधानमन्त्रीको निर्देशन १३ आश्विन २०७६, सोमबार १२:४०

  काठमाडौं, असोज १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषलाई विगतको अनुदानको ढाँचाबाट परिवर्तन भइ गरिबी निवारणसम्बन्धी काम गर्ने मन्त्रालय र निकायका लागि ‘थिंक ट्यांक’ कारूपमा रूपान्तरित हुन निर्देशन दिएका छन्..

पुरा पढ्नुहोस् »

दशैंभरी पानी पर्ने १३ आश्विन २०७६, सोमबार ०३:१७

पोखरा, असोज १३ । निरन्तररूपमा जारी रहेको वर्षा अझै केही दिन सक्रिय हुने भएको छ । यसपटक अझै मौसम सक्रिय रहेकाले दशैंसमेत प्रभावित हुने भएको छ । मुलुकभर जडान भएका ४ सयभन्दा बढी मौसमी स्टेसनमा रेकर्ड हुने वर्षाको मात्राका आधारमा पनि मनसुनी अवस्था..

पुरा पढ्नुहोस् »

प्रहरीमा ३५ सय दरबन्दी थपियो १३ आश्विन २०७६, सोमबार ०३:११

काठमाण्डौं, असोज १३ । सरकारले नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप गर्ने निर्णय गरेको छ । गत मंगलबार बसेको बैठकले उक्त दरबन्दी थप गर्ने निर्णय गरेको हो । सरकारले प्रशासनतर्फ दुई प्रहरी वरिष्ठ उपरीक्षक र प्राविधिक तर्फ एक जना एसएसपी थप गर्ने..

पुरा पढ्नुहोस् »

अव दशैंमा नयाँ नोट नछापिने, बार्षिक ३ अर्व नोक्सान १३ आश्विन २०७६, सोमबार ०३:०३

काठमाण्डौं, असोज १३ । नेपाल राष्ट्र बैंकले तीन वर्षपछि नयाँ नोट वितरण पूर्णरुपमा रोक्ने तयारी गरेको छ । नयाँ नोट वितरण खर्चिलो र चुनौतीपूर्ण बन्दै गएकाले रोक्न लागिएको हो । अहिले नयाँ नोट छपाइ र वितरण व्यवस्थापनमा वार्षिक ३ अर्ब रुपैयाँ खर्च..

पुरा पढ्नुहोस् »

८५ करोडमा प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौँमा अत्याधुनिक घर १३ आश्विन २०७६, सोमबार ०२:५४

काठमाण्डौं, असोज १३ । सरकारले सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास तथा सम्पर्क कार्यालय बनाउन ८५ करोड रुपैयाँ खर्चने भएको छ । विकास निर्माणका कार्यमा सुस्त देखिएको सरकार भीआईपीको आवास निर्माणमा भने चुस्त देखिएको छ..

पुरा पढ्नुहोस् »

नेपाली पदक प्रधानमन्त्रीको उपचार गर्ने विदेशी डाक्टर र मन्त्रीका कपाल काट्नेलाई १३ आश्विन २०७६, सोमबार ०२:३५

काठमाण्डौं, असोज १३ । हरेक वर्ष राज्यले विभिन्न विभूषण तथा पदवीका लागि गर्ने सिफारिस विवादमा पर्दै आएको छ । यो शृंखलाले यसपटक पनि निरन्तरता पाएको छ । यसपटक विभूषण तथा पदवीका लागि सिफारिसमा परेका विदेशी व्यक्तिलाई लिएर विवाद देखिएको छ । यसपटक..

पुरा पढ्नुहोस् »

बिमलालाई मिस एण्ड मिसेस् फिटनेसको ताज १२ आश्विन २०७६, आईतवार १४:४५

पोखरा, असोज १२ । पोखरामा सम्पन्न तेस्रो संस्करणको मिस एण्ड मिसेस फिटनेसको ताज पोखराकी बिमला शेरचनले जितेकी छन् । सेप अप जुम्बाको आयोजनामा पोखरा ग्राण्डमा शुक्रबार स्म्पन्न ग्राण्ड फिनालेबाट देशभरका १२ प्रतिष्पर्धीलाई पछि पार्दै शेरचनले ताज..

पुरा पढ्नुहोस् »

जेष्ठ नागरिक मिलन केन्द्र निर्माणका लागी हेम्जामा महायज्ञ १२ आश्विन २०७६, आईतवार १४:४०

पोखरा, असोज १२ । जेष्ठ नागरिक मिलन केन्द्र निर्माण सहयोगका लागी विष्णुपादुका माइस्थान पोखरा २५ हेमजामा आइतबार महायज्ञ सुरु भएको छ । माइस्थान परिसरमा ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण तथा पञ्चाङ्ग मन्दिर स्थापना गर्ने उद्देश्यका साथ सो यज्ञ..

पुरा पढ्नुहोस् »

पढ्ने कलाको विकास गर्न डायमण्डमा दोस्रो पढाइ महोत्सव १२ आश्विन २०७६, आईतवार १४:३४

लेखनाथ, असोज ११ । बालबालिकाको शैक्षिक विकासमा थप सहयोग पुगोस् भन्ने उद्देश्यका साथ पोखरा महानगरपालिकाको तालचोकमा अवस्थित डायमण्ड माविमा दोस्रो पढाइ महोत्सब सम्पन्न भएको छ । पोखरा महानगर वडा नं. २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ्ग प्रमुख..

पुरा पढ्नुहोस् »