admin


तास खेल्दै गर्दा ४ जना पोखराबाट पक्राउ १७ आश्विन २०७६, शुक्रबार ०५:४८

पोखरा, असोज १७ । तास खेलिरहेको अवस्थामा कास्की प्रहरीले पोखराबाट ४ जना पक्राउ गरेको छ । पोखरा ३१ लामास्वाँरा स्थित कमल बुढाथोकीको घरमा जुवातास खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो । तास खेलिरहेकै अवस्थामा स्थानीय २६ बर्षका सुमन..

पुरा पढ्नुहोस् »

पोखराबाट ७० करोडको नयाँ नोट साटियो १७ आश्विन २०७६, शुक्रबार ०५:४३

पोखरा, असोज १७ । नयाँ नोट र दशैं अहिले पर्याबाची जस्तै भैसकेका छन् । दशैंमा नयाँ नोट साट्ने संस्कृति अव नौलो रहेन । नयाँ नोट भेटी वा दक्षिणा दिने चलन नेपालभरी नै छ । यो बर्षपनि देशभरका बैंक तथा वित्तिय संस्थाहरुबाट नयाँ नोट साटिएको छ । पोखराबाट..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूजः पोखरामा बस पल्टियो १७ आश्विन २०७६, शुक्रबार ०५:३६

पोखरा, असोज १७ । पोखराको बेगनासताल नजिक बस दुर्घटना भएको छ । बेगनासको त्रिशुली डाँडामा ग १ ख ४७७१ नम्बरको बस सडकबाट ५० मिटर भिरमा खसेको थियो । दुर्घटनाबाट बसमा सवार सबै यात्रु घाईते भएका छन् । घाईते २५ जनाको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान..

पुरा पढ्नुहोस् »

नवरात्रीको छैटौं दिन आज कात्यायनी माताको पूजा गरिँदै १७ आश्विन २०७६, शुक्रबार ०१:३५

  काठमाडौं, असोज १७ । आज बडा दसैंअन्तर्गत नवरात्रको छैटौं दिन, घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । यस दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा..

पुरा पढ्नुहोस् »

सिवाकोटीलाई सुरक्षा देऊ : प्रेस युनियन कास्की १७ आश्विन २०७६, शुक्रबार ०१:२८

  पोखरा, असोज १७ । नेपाल प्रेस युनियनका महासचिव अजयवावु सिवाकोटीलाई सुरक्षाको प्रत्याभूति दिन नेपाल सरकारसँग माग गरिएको छ । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडलद्वारा बिहीवार जारी गरेको विज्ञप्तिमा महासचिव..

पुरा पढ्नुहोस् »

युआरएल पत्रकारिता पुरस्कार छनोट समिति गठन १७ आश्विन २०७६, शुक्रबार ०१:१८

  पोखरा, असोज १७ । स्वास्थ्य बिटमा कलम चलाउने उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्न युआरएल पत्रकारिता पुरस्कार प्रतिभा छनोट समिति गठन भएको छ । अग्रज पत्रकार हरि बास्तोलाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो । समितिका सदस्यमा वरिष्ठ..

पुरा पढ्नुहोस् »

धर्म र संस्कृति माथिको प्रहारले महिला हिंसा बढे : सांसद केसी १६ आश्विन २०७६, बिहीबार १२:३२

असोज,  पोखरा १६ । नेपाली काग्रेसका आमन्त्रित केन्द्रिय सदस्य एंव संघिय संसदका सदस्य सूर्य बहादुर केसीले धर्म संस्कृती माथि भएको प्रहारले नै मुलुकमा महिला हिंसाका घट्नाहरु बढ्दै गएको वताए ।नेपाली काग्रेस वडा नं ६ इकाईद्धारा पोखराको लेकसाइडमा..

पुरा पढ्नुहोस् »

आनन्दित गृह नेपाल जेष्ठ नागरिक आवासिय सेवा केन्द्र कास्कीको छैठौ साधारण सभा सम्पन्न १६ आश्विन २०७६, बिहीबार १२:२२

पोखरा, असोज १६ । आनन्दित गृह नेपाल जेष्ठ नागरिक आवासिय तथा दिवा सेवा केन्द्र कास्कीले छौठौ वार्षिक साधारण सभा तथा २९ औ जेष्ठ नागरिक दिवस मनाएको छ । पोखराको माटेपानीमा २०७० सालदेखी सञ्चालनमा आएको आनन्दित गृह नेपालको छैठौ साधारण सभामा वोल्दै..

पुरा पढ्नुहोस् »

इच्छाशक्ति तथा पारदर्शि ढङ्गबाट काम गर्ने हो भने थोरै पैसाले पनि धेरै काम गर्न सकिन्छ : मेयर जि.सी १६ आश्विन २०७६, बिहीबार १२:१६

  पोखरा, असोज १६ । पोखरा महानगरपालिका वडा कार्यलय ९ ले नयाँ भवन उद्घाटन, पाश्र्व चित्र अंक ९ विमोचन तथा नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम बिहिवार सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै..

पुरा पढ्नुहोस् »

धर्म र संस्कृति माथिको प्रहारले महिला हिंसा बढे : सांसद केसी १६ आश्विन २०७६, बिहीबार ११:५७

  पोखरा, असोज १६ । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य एंव संघिय संसदका सदस्य सूर्य बहादुर केसीले धर्म संस्कृतीमाथि भएको प्रहारले नै मुलुकमा महिला हिंसाका घट्नाहरु बढ्दै गएको बताएका छन् । नेपाली काग्रेस वडा नं ६ इकाईद्वारा..

पुरा पढ्नुहोस् »