admin


वैदेशिक रोजगारः आर्थिक सहायताका लागि काठमाडौं आउनु नपर्ने १६ आश्विन २०७६, बिहीबार ११:४१

  काठमाडौं, असोज १६ । सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारले आर्थिक सहायताका लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै सम्बन्धित स्थानीय तहबाटै निवेदन दिनसक्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगार नियमावली,..

पुरा पढ्नुहोस् »

इराकमा सरकारविरोधी प्रदर्शन, अनिश्चितकालीन कर्फ्यु जारी १६ आश्विन २०७६, बिहीबार ११:०७

  एजेन्सी, असोज १६ । इराकको राजधानी बग्दादमा सरकारविरोधी प्रदर्शन चर्किएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । देशव्यापी हिंसाका कारण कम्तीमा सात जनाको मृत्यु..

पुरा पढ्नुहोस् »

चौथो संस्करणको डीपीएल फागुनमा १६ आश्विन २०७६, बिहीबार ११:०१

  काठमाडौं, असोज १६ । धनगढी प्रिमियर लिग ( डीपीएल) क्रिकेटको चौथो संस्करण आगामी फागुन ३ देखि १५ गतेसम्म आयोजना हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघको समन्वयनमा आगामी फागुनमा प्रतियोगिता..

पुरा पढ्नुहोस् »

दशैंमा इन्धन अभाव हुँदैन : आयल निगम १६ आश्विन २०७६, बिहीबार १०:४७

  काठमाडौं, असोज १६ । नेपाल आयल निगमले दशैंमा कुनै पनि खाले इन्धनको अभाव नहुने स्पष्ट पारेको छ । केही दिनदेखि काठमाडौं उपत्यका र देशका मूख्य सहरहरुमा इन्धन खपत बढेको भन्दै निगमले अभावको आशंकामा असुरक्षित भण्डारण नगर्न उपभोक्तालाई आग्रहसमेत..

पुरा पढ्नुहोस् »

आतंक मच्चाउँदै आएको चितुवा बल्ल पर्यो खोरमा १६ आश्विन २०७६, बिहीबार १०:३३

  दमौली, असोज १६ । जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभक्षी चितुवा नियन्त्रणमा लिइएको छ । भानु नगरपालिका–२, ३ र ४ मा बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको नरभक्षी चितुवा आज बिहान नियन्त्रणमा लिइएको हो..

पुरा पढ्नुहोस् »

महरा काण्ड सार्वजनिक गर्ने पत्रकार शिवाकोटीको सुरक्षाको ग्यारेण्टी गर्न माग १६ आश्विन २०७६, बिहीबार १०:२०

  काठमाडौं, असोज १६ । सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर पत्रकार अजयबाबु शिवाकोटी माथी सुरक्षा थ्रेट बढेकोप्रति नेपाल प्रेस युनियनले गम्भीर..

पुरा पढ्नुहोस् »

महरा काण्डमा मुछिएपछि श्रीमानले दिए रोशनी शाहीलाई डिभोर्स १६ आश्विन २०७६, बिहीबार ०५:५६

काठमाण्डौं, असोज १६ । तत्कालिन सभामुख कृष्ण बहादुर महरा र रोशनी शाहीको सम्बन्धको विषय बाहिरिएपछि रोशनीका श्रीमानले आफू र श्रीमती छुट्टाछुट्टै बस्ने निर्णय गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत रोशनीका श्रीमान चित्रजंग शाहीले केहि समयअघि..

पुरा पढ्नुहोस् »

घरभित्रैको ट्याङ्कीमा एकै परिवारका ५ जनाको शव भेटियो, घटना रहस्यमय १६ आश्विन २०७६, बिहीबार ०५:५०

बारा, असोज १६ । एकै घरका ५ जनाको शव घरभित्रै रहेको ट्यांकी (खाल्डो) भित्र भेटिएको छ । बाराको फेटा गाउँपालिका– ४ एक घरभित्रै रहेको अन्दाजी ६ फिट गहिरो सो ट्यांकीमा ती शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । उक्त ट्यांकी मदिरा..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाईडबाट लागू औषध सहित ४ जना पक्राउ १६ आश्विन २०७६, बिहीबार ०३:०३

पोखरा, असोज १६ । लागू औषध सहित पोखराबाट ४ जना पक्राउ परेका छन् । पोखरा ६ खहरे स्थित होटल कोकनमा लागूऔषध नियन्त्रण ब्यूरोे कोटेश्वर र वडा प्रहरी कार्यालय बैदामको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा लागू औषध भेटिएको..

पुरा पढ्नुहोस् »

थाइल्याण्डका पर्यटक कास्कीमा मृत भेटिए १६ आश्विन २०७६, बिहीबार ०२:३४

पोखरा, असोज १६ । नेपाल घुम्न आएका एक पर्यटक कास्कीमा मृत भेटिएका छन् । अन्नपूर्ण गाउँपालिका ७ बादलडाँडामा रहेको होटल ३६० मा थाइल्याण्डका ५५ बर्षिय दुवाङतावेसुव सोमचाइको मृत्यु भएको हो । उनी गएको असोज १० गते मर्दी हिमालतर्फ जाँदै गर्दा लेक..

पुरा पढ्नुहोस् »