admin


महरा प्रकरणः नेकपाका महिला सांसदहरुले आवाज उठाएनन् १६ आश्विन २०७६, बिहीबार ०२:११

काठमाण्डौं, असोज १६ । प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी महिला कर्मचारीमाथि ‘यौन दुव्र्यवहार’ गरेको विषय सोमबार साँझ एक कान, दुई कान हुँदै मैदान भयो । राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधारण लगायतले घटनाको..

पुरा पढ्नुहोस् »

सभामुख पद रिक्त-नेकपाको सभामुख र उपसभामुखमध्ये एक पद गुम्ने १६ आश्विन २०७६, बिहीबार ०१:५६

काठमाण्डौं, असोज १६ । संघीय संसद्की महिला कर्मचारीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र सभामुख कसलाई बनाउने बहस सुरु भएको छ । संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार नेकपाले सम्हाल्दै..

पुरा पढ्नुहोस् »

महराको राजीनामाबारे संसद सचिवालयले जारी गर्यो सूचना, वेबसाइटबाट पनि नाम हटाइयो १५ आश्विन २०७६, बुधबार ११:५०

  काठमाडौं, असोज १५ । बलात्कारको आरोप लागेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाबारे संघीय संसद सचिवालयले औपचारिक जानकारी गराउँदै सूचना टाँस गरेको छ । संसद सचिवालयका सचिव भरतराज गौतमले बुधबार सूचना जारी..

पुरा पढ्नुहोस् »

शरद ऋतुमा सगरमाथा आरोहण गर्न १० जनाले लिए अनुमति १५ आश्विन २०७६, बुधबार ११:४२

  सोलुखुम्बु, असोज १५ । यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका..

पुरा पढ्नुहोस् »

महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोक्यो १५ आश्विन २०७६, बुधबार १०:१०

  जलेश्वर, असोज १५ । महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ । जिल्लाको विभिन्न तीन वटा स्थानीय तहमा मङ्गलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका..

पुरा पढ्नुहोस् »

महराले सांसद पदबाट राजीनामा नदिए पार्टीले हटाउने १५ आश्विन २०७६, बुधबार ०२:५०

काठमाण्डौं, असोज १५ । बलात्कारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएपनि कृष्णबहादुर महराले अझै सांसद पदबाट राजीनामा दिएका छैनन् । सत्तारुढ नेकपाको सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा गर्न सुझाव दिएको छ । तर महरा भने..

पुरा पढ्नुहोस् »

महरा प्रकरणः २४ घण्टामा के–के भए ? १५ आश्विन २०७६, बुधबार ०२:३८

काठमाण्डौं, असोज १५ । यौन दुर्व्यवहार प्रकरणमा मुछिएका सभामुख कृष्ण बहादुर महराले मंगलबार सभामुख पदबाट राजीनामा दिए । संसद सचिवालयकी महिला कर्मचारीले आफूलाई महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि उनले मंगलबार नैतिकताको आधारमा राजीनामा..

पुरा पढ्नुहोस् »

घुससहित पोखराबाट भण्डारी पक्राउ १५ आश्विन २०७६, बुधबार ०२:२८

पोखरा, असोज १५ । नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष भण्डारी घुस सहित पक्राउ परेका छन् । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कामका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको पिछा..

पुरा पढ्नुहोस् »

मदन भण्डारी फउण्डेसन बैदामद्वारा वडा नं. ६ का आमा समुहका १७ जना संस्थापक र पुर्व अध्यक्षहरु सम्मानीत १५ आश्विन २०७६, बुधबार ००:४३

  पोखरा, असोज १५ । मदन भण्डारी फाउण्डेसन बैदामले नेपालीहको महान चाड विजया दशमी, शुभ दिपावली, छठ एवं नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा पोखरा महानगरपालिका वडा नं. ६ मा रहेका आमा समुहका..

पुरा पढ्नुहोस् »

अष्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा १४ आश्विन २०७६, मंगलवार ११:२८

  काठमाडौं, असोज १४ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत् समूह चरणको तेस्रो खेलका लागि मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । यही असोज २३ गते हुने अष्ट्रेलियाविरुद्धको खेलका लागि अखिल नेपाल..

पुरा पढ्नुहोस् »