admin


दुईतिहाइ सरकारको मूल्यांकन जनताले गरिराखेका छन् : नेता नेपाल १८ आश्विन २०७६, शनिबार १०:३०

  भक्तपुर, असोज १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले दुईतिहाइ सरकारको कामको मूल्यांकन नेपाली जनताले गरिराखेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समितिले सूर्यविनायकमा शनिबार आयोजना गरेको शुभकामना..

पुरा पढ्नुहोस् »

सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा मृत्यु हुनेको संख्या ६० पुग्यो १८ आश्विन २०७६, शनिबार ०१:२३

  एजेन्सी, असोज १८ । चार दिनदेखि जारी सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा मृत्यु हुनेको संख्या ६० पुगेको छ । विगत चौबिस घण्टामा प्रदर्शनकारी र प्रहरीबीचको झडप बढेकाले उक्त आंकडा दोब्बर हुन सक्ने अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले..

पुरा पढ्नुहोस् »

आज वडादशैंको सातौं दिन : घरघरमा फूलपाती भित्र्याइँदै १८ आश्विन २०७६, शनिबार ०१:१४

  काठमाडौं, असोज १८ । नेपालीहरुको महान पर्व वडादशैँको आज सातौं दिन फुलपाती, हिन्दू धर्मावलम्बीहरुले परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् । सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र..

पुरा पढ्नुहोस् »

लुुम्ले महायज्ञमा दान संकलन बढ्दो १८ आश्विन २०७६, शनिबार ००:४४

  श्रीभद्र पौडेल अन्नपूर्ण(लुम्ले), असोज १८ । कास्कीको अन्नपूर्ण गाउँपालिका ६ लुम्ले स्थित कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ जारी श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञमा शुक्रवारसम्म ३२ लाख..

पुरा पढ्नुहोस् »

भारतले पठायो इन्धनको बढेको मूल्य सूची, नेपालमा तत्काल नबढ्ने १७ आश्विन २०७६, शुक्रबार १३:१८

  काठमाडौं, असोज १७ । नेपाल आयल निगमले दशैं लगायत चाडपर्वलाई लक्षित गरेर स्वाचालित मूल्य प्रणाली स्थगन गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारतीय आयल निगमबाट बढेको मूल्य सूची प्राप्त भए पनि चाडपर्वका कारण इन्धनको मूल्य तत्काल..

पुरा पढ्नुहोस् »

दशैंमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने १७ आश्विन २०७६, शुक्रबार १३:१४

  काठमाडौं, असोज १७ । दशैंमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिने भएकी छन् । २१ गते दशमीको दिन १ बजेदेखि २ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, संवैधानिक निकायका प्रमुख लगायतलाई टीका लगाइदिने छिन् । सर्वसाधारणलाई भने..

पुरा पढ्नुहोस् »

सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्छ : गच्छदार १७ आश्विन २०७६, शुक्रबार १२:१३

  विराटनगर, असोज १७ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारको हरेक गतिविधि..

पुरा पढ्नुहोस् »

दुई दिनमा चार लाख ५० हजारभन्दा बढीले राजधानी छाडे १७ आश्विन २०७६, शुक्रबार १२:०६

  काठमाडौं, असोज १७ । दसैं मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंकाअनुसार यही असोज १५ गते दुई लाख १५ हजार र १६ गते दुई लाख ४२ हजारले राजधानी छाडेका छन् । महाशाखाका..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघको भवन बनाउन गण्डकी सरकारले दियो ४० लाख १७ आश्विन २०७६, शुक्रबार ०६:३०

पोखरा, असोज १७ । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका पत्रकार महासंघका विभिन्न शाखाको भवन निर्माणका लागि बजेट ब्यवस्था गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले महासंघ गण्डकी प्रदेशलाई १५ लाख दिने निर्णय गरेको हो । यस्तै, बागलुङ शाखालाई १५..

पुरा पढ्नुहोस् »

लागूऔषध सहित ३ जना पक्राउ १७ आश्विन २०७६, शुक्रबार ०५:५५

पोखरा, असोज १७ । स्याङजामा लागू औषध सहित ३ जना पक्राउ परेका छन् । वालिङ नगरपालिका १३ गाहाखोला स्थित सिद्धार्थ राजमार्गमा चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । बुटवलबाट पोखराका लागि छुटेको माईक्रोमा लागू औषध ल्याउँदै गर्दा..

पुरा पढ्नुहोस् »