admin


चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक उपलब्धी : गच्छदार २४ आश्विन २०७६, शुक्रबार १२:०१

  विराटनगर, असोज २४ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग शुक्रबार सङ्क्षिप्त कुरा गर्दै उनले २३..

पुरा पढ्नुहोस् »

आइतबार सार्वजनिक बिदा २४ आश्विन २०७६, शुक्रबार ११:५३

  काठमाडौं, असोज २४ । सरकारले चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका अवसरमा यही असोज २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था र निकाय,..

पुरा पढ्नुहोस् »

आज महाअष्टमी पर्व १९ आश्विन २०७६, आईतवार ०१:२२

  काठमाडौं, असोज १९ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैंकारुपमा दुर्गाभवानीको पूजा–आराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ..

पुरा पढ्नुहोस् »

भौतिक पूर्वाधार नै मूल्यवृद्धिको प्रमुख कारण : राष्ट्र बैंक १९ आश्विन २०७६, आईतवार ०१:१५

  काठमाडौं, असोज १९ । सरकारले चालू आर्थिक वर्षको बजेटमा खर्च नियन्त्रण गर्ने योजना बनाएको छ । सरकारले यस वर्षको बजेटमा मूल्यवृद्धि ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ । तर, चालू आर्थिक वर्षको पहिलो अर्थात् साउन महिनामै मूल्यवृद्धि..

पुरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकको विकासका लागि वित्तीय एकीकरण आवश्यक : अर्थमन्त्री खतिवडा १९ आश्विन २०७६, आईतवार ००:४३

  काठमाडौं, असोज १९ । अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एसियाली मुलुकको विकासका लागि सम्बद्ध देशहरुबीच वित्तीय एकता हुनुपर्ने बताएका छन् । भारतको नयाँदिल्लीमा भएको विश्व आर्थिक मञ्चको कार्यक्रममा ‘दक्षिण एसियाली मुलुकको आर्थिक..

पुरा पढ्नुहोस् »

पोखरामा दुर्घटना, दुईको मृत्यु १९ आश्विन २०७६, आईतवार ००:२०

  पोखरा, असोज १९ । पोखरा महानगरपालिका २६ सुन्दरीबजारमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । ग २ च ९९५० नम्बरको बलेरो जिपले ग१५प ४३८० नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा सवार पोखरा महानगरपालिका २७ आदर्श चोक बस्ने २५ बर्षिय हिमाल गुरुङ..

पुरा पढ्नुहोस् »

पृथ्वी राजमार्गमा यात्रु ठग्ने ११ होटल रेष्टुराँलाई जरिवाना १८ आश्विन २०७६, शनिबार ११:२२

  काठमाडौं, असोज १८ । पृथ्वी राजमार्गमा यात्रु ठग्ने ११ होटल तथा रेष्टुराँ एवं पसललाई वाणिज्य विभागले कारबाही गरेको छ । वाणिज्य,आपूर्ति तथा तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार गरेको आकस्मिक अनुगमनका क्रममा यात्रुहरुसँग खाजा, खाना र पेय..

पुरा पढ्नुहोस् »

युवा संघको राष्ट्रिय भेला कात्तिक तेस्रो साता १८ आश्विन २०७६, शनिबार ११:१२

  काठमाडौं, असोज १८ । राष्ट्रिय युवा संघको राष्ट्रिय भेला आगामी कात्तिक तेस्रो साता काठमाडौंमा हुने भएको छ । तत्कालीन एमालेसम्वद्ध युवा संघ र माओवादीसम्वद्ध वाईसीएलको एकतापछि बसेको संगठन इन्चार्जसहितको बैठकले ३३२ केन्द्रीय सदस्यहरुको..

पुरा पढ्नुहोस् »

कम्युनिष्टहरु नेपालका लागि कलंक भए, देशको बेइज्जत गरे : सभापति देउवा १८ आश्विन २०७६, शनिबार १०:५४

  काठमाडौं, असोज १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरु मुलुकको लागि कंलक भएको टिप्पणी गरेका छन् । मित्र युवा क्लबले दशैंको अवसरमा शनिबार काठमाडौमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले कम्युनिष्टका काण्डै..

पुरा पढ्नुहोस् »

युवा संघ केन्द्रीय कमिटीलाई पूर्णता १८ आश्विन २०७६, शनिबार १०:४८

  काठमाडौं, असोज १८ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जनसंगठन राष्ट्रिय युवा संघ नेपालले एकतापछिको केन्द्रीय समितिलाई पूर्णता दिएको छ । साबिकको युवा संघ र वाइसीएल नेपालबाट सहमति र भागबन्डाका आधारमा ३३५ सदस्यीय केन्द्रीय..

पुरा पढ्नुहोस् »