admin


नेपाली महिला फुटबल टोली रजतमै सीमित, हरिको राजीनामा, निरु र मनमायाको संन्यास २३ मंसिर २०७६, सोमबार ११:०१

  पोखरा, मंसिर २३ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् महिला फुटबलमा नेपाल फेरि पनि रजतपदकमै सीमित भएको छ । सोमबार पोखरा रंगशालामा स्वर्णपदकका लागि भएको फाइनलमा चिरपरिचित प्रतिस्पर्धी भारतसित २–० ले पराजित हुँदै नेपाल लगातार..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचन माघ ७ देखि ११ गतेभित्र हुने २३ मंसिर २०७६, सोमबार १०:५५

  काठमाडौं, मंसिर २३ । राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगद्वारा सोमबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार..

पुरा पढ्नुहोस् »

बक्सिङमा २० वर्षपछि नेपाललाई स्वर्ण २३ मंसिर २०७६, सोमबार १०:५२

  काठमाडौं, मंसिर २३ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्णपदक जितेको छ । सातदोबाटोमा सोमबार भएको खेलमा मीनु गुरुङले नेपाललाई स्वर्णपदक दिलाएकी हुन् । उनले महिला ५४ केजी तौल समूहमा भारतीय..

पुरा पढ्नुहोस् »

‘कानुन निर्माणमा विदेशी गैरसरकारी संस्थाको प्रभाव चुनौती बन्न थाल्यो’ २३ मंसिर २०७६, सोमबार १०:४८

  काठमाडौं, मंसिर २३ । प्रतिनिधिसभा अन्तर्गत्को कानुन, न्याय तथा मानअधिकार समितिले प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत पारित गरेको छ । सोमबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सामान्य परिमार्जनसहित विधेयक..

पुरा पढ्नुहोस् »

राजनीतिको संरक्षणमा हुने भ्रष्टाचारलाई छुट दिइन्न : रक्षामन्त्री पोखरेल २३ मंसिर २०७६, सोमबार १०:३६

  काठमाडौं, मंसिर २३ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राजनीतिको संरक्षणमा हुने भ्रष्टाचारलाई छुट दिन नहुने बताए । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको सन्दर्भमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंमा..

पुरा पढ्नुहोस् »

बसको ठक्करले पोखरामा पैदलयात्रीको मृत्यु २३ मंसिर २०७६, सोमबार ०२:०२

पोखरा, मंसिर २३ । पोखरा महानगरपालिका ९ पृथ्वीचोक स्थित डाँफे होटल नजिकै दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । ग १ ख ८३२८ नम्बरको बसले पैदल यात्री स्याङजा आँधिखोला गाँउपालिका ५ बस्ने ५० बर्षिय राजु नेपालीको मृत्यु भएको हो । बसले ठक्कर दिँदा..

पुरा पढ्नुहोस् »

फेवा किनारका संरचना ६ महिनामा भत्काउन सर्वोच्चको आदेश, २० महिनासम्म सरकारले रेखा पनि लगाएन २३ मंसिर २०७६, सोमबार ०१:५१

पोखरा, मंसिर २३ । फेवाताल किनारबाट ६५ मिटरभित्रका सबै संरचना ६ महिनामा हटाउन सर्वोच्च अदालतले आदेश दिएको २० महिना भएको छ । तर, सरकारले अहिलेसम्म रेखांकनसमेत गरेको छैन । सर्वोच्चको आदेश अवहेलना भएको भन्दै अर्को रिट पनि परेको छ । तर, सरकारले..

पुरा पढ्नुहोस् »

जब हेर्दाहेर्दै युवतीले मुग्लिन पुलबाट हाम फालिन्….. २३ मंसिर २०७६, सोमबार ०१:४२

चितवन, मंसिर २३ । आइतबार दिउँसो २ बजेतिर मुग्लिङ पुल छेवैमा रहेको पुरानो मर्स्याङ्दी फ्रेस फिस होटलबाट एक युवती खोलामा हाम फाल्न लागेको दृश्य देखियो । अन्दाजी १९ वर्षीया युवती पुलको ढिलमा उक्लिएकी थिइन् । र, पानीतिर हेरिरहेकी थिइन्..

पुरा पढ्नुहोस् »

एनसेललाई २२ अर्ब ४४ करोड कर निर्धारण २३ मंसिर २०७६, सोमबार ०१:३७

काठमाण्डौं, मंसिर २३ । ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ । कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार कर तिर्न १५ दिनको समय दिएर एनसेलाई पत्र दिइएको छ । ठूला करदाता..

पुरा पढ्नुहोस् »

यसरी भयो कोहलपुरमा तनाव, विद्यार्थीलाई यसरी किचियो (Video) २३ मंसिर २०७६, सोमबार ०१:३२

कोहलपुर, मंसिर २३ । प्रगति सडकमा छट्पटाउँदै चिच्याएको देखेपछि विद्यालयका उनका साथिहरु गुहारमा जुटे । ट्रकले साथिलाई किचेको देखेका विद्यार्थीहरु एकाएक आक्रोशित बने । उनीहरु ट्रकमाथि आक्रोश पोख्न उत्रि हाले । ट्रकमा ढुङ्गा प्रहार भएपछि ट्रक..

पुरा पढ्नुहोस् »