admin


पोखरामा आगलागी, २ मोटरसाईकल र स्कुटर सहित पसल जल्यो २३ मंसिर २०७६, सोमबार ०१:२१

पोखरा, मंसिर २३ । पोखराको नयाँबजारमा एक इलेक्ट्रिक पसलमा आगलागी भएको छ । विद्युत सर्ट हुदाँ आगोलागि भएको प्रहरीले जानकारी दिएको छ । नयाँ बजारको रवि एण्ड शनी पसलमा आगलागि भएको हो । आगलागीबाट ग ११ प ११७५ र ग १७ प ३८१०नम्बरको पल्सर बाईक तथा ग ६ प ३९३३..

पुरा पढ्नुहोस् »

गौरिकाले गरिन स्वर्णमा ह्याट्रिक, नेपालको स्वर्णपदक संख्या ४५ पुग्यो २२ मंसिर २०७६, आईतवार ११:४३

  काठमाडौं, मंसिर २२ । १३ औं दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा नेपालको दोस्रो स्थान कायमै रहेको छ । आज(आइतबार) नेपालले दुईवटा स्वर्ण थपेर स्वर्णपदकको संख्या ४५ र्पुयाएको छ । आज कीर्तिमानी जलपरी गौरिका सिंहले एक स्वर्णपदक थपेर सनसनी..

पुरा पढ्नुहोस् »

नागरिकता विधेयक अघि बढ्नेमा सत्तारुढ सांसदको आंशका २२ मंसिर २०७६, आईतवार ११:२३

  काठमाडौं, मंसिर २२ । संघीय संसदको आगामी अधिवेशनबाट पनि नागरिकता विधेयक पास हुनेमा सत्तारुढ दलकै सांसदहरुले आशंका व्यक्त गरेका छन् । काठमाडौंमा आइतबार आयोजित नागरिकता विधेयक सम्बन्धी छलफलमा सहभागी सत्तारुढ दलका सांसदहरुले नागरिकता..

पुरा पढ्नुहोस् »

विरुवा होइन, रुख रोप्ने गण्डकी प्रदेशको तयारी २२ मंसिर २०७६, आईतवार ११:०६

  पोखरा, मंसिर २२ । गण्डकी प्रदेश सरकारले वातावरण संरक्षण एवं हरियाली कायम राख्न रुख रोप्ने अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि १० फिटभन्दा बढी उचाइको विरुवा रोप्ने तयारी भएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास..

पुरा पढ्नुहोस् »

भारोत्तोलनमा नेपालले जित्यो दुई स्वर्णसहित १६ पदक २२ मंसिर २०७६, आईतवार १०:५१

  काठमाडौं, मंसिर २२ । १३ औं साग अन्तर्गत भारोत्तोलनका खेलहरु सकिएका छन् । नेपालले भारोत्तोलनमा २ स्वर्ण, ३ रजत र ११ कास्य गरी १६ पदक जितेको छ । २० स्वर्णसहित कुल ६० पदकको लागि महिला तथा पुरुषतर्फ दश दश वेट स्पर्धामा भएको खेलमा नेपालले १६..

पुरा पढ्नुहोस् »

नयाँदिल्लीमा आगलागी, कम्तिमा ३४ जनाको मृत्यु २२ मंसिर २०७६, आईतवार १०:४१

  एजेन्सी, मंसिर २२ । भारतको नयाँ दिल्लीमा आगलागीमा परेर ३४ जनाको मृत्यु भएको छ । खाद्यान्न गोदाम (अनाज मण्डी) मा आगलागी हुँदा अरु ५२ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । नयाँदिल्लीस्थित झाँसी रोडमा रहेको..

पुरा पढ्नुहोस् »

भ्रमण वर्षका लागि पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने २२ मंसिर २०७६, आईतवार १०:३१

  काठमाडौं, मंसिर २२ । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालीम दिने भएको छ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटनसम्बन्धी विभिन्न..

पुरा पढ्नुहोस् »

बास्केटबलमा नेपाल सेमिफाईनलमा २२ मंसिर २०७६, आईतवार १०:२४

  काठमाडौं, मंसिर २२ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फ नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आइतबार (आज) भएको खेलमा माल्दिभ्सलाई ७६–६२ ले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो । पहिलो..

पुरा पढ्नुहोस् »

स्थिति तनावग्रस्त भएपछि कोहलपुरमा कर्फ्यू आदेश, घाइते विद्यार्थीको खुट्टा काटियो २२ मंसिर २०७६, आईतवार १०:१८

  नेपालगन्ज, मंसिर २२ । बाँकेको कोहलपुरमा स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ । तीन बजेबाट अपरान्ह् ५ बजेसम्मका लागि बजार क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी..

पुरा पढ्नुहोस् »

वर्डलिङकको रक्तदानमा ४५ युनिट रगत संकलन  २२ मंसिर २०७६, आईतवार ०८:३४

पोखरा, मंसिर २२ । इन्टरनेट सेवा प्रदायक वर्डलिङक कम्युनिकेशन्स लिमिटेड लेखनाथ सम्पर्क कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त रक्तदान कार्यक्रममा पोखरा शाखा र मातहतका शाखाका..

पुरा पढ्नुहोस् »