समाज


मुस्ताङमा जम्यो ताल र खोलाको पानी २७ मंसिर २०७६, शुक्रबार ०५:१४

पोखरा, मंसिर २७ । चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ। चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका १ चराङका खोला र धारामा पानी जमेको..

पुरा पढ्नुहोस् »

बिहे गरी अस्ट्रेलिया पठाएकी श्रीमतिले दिईन् फिल्मी शैलीमा धोका, पतिको आत्महत्यापछि प्रहरी खोरमा २७ मंसिर २०७६, शुक्रबार ०२:२३

काठमाण्डौं, मंसिर २७ । हेटौंडाकी रञ्जना मैनाली ३ वर्षअघि माघ महिनामा अस्ट्रेलिया जाने तयारीमा थिइन् । कागजात बनाउने काम सकिएको थियो । त्यहीँ समयमा घरमा विवाहको कुरा चल्यो, उनी विवाह गर्न राजी भइन् । आमा सिर्जना मैनालीले राम्रै केटा पाइएको..

पुरा पढ्नुहोस् »

देशभर चिसो बढ्यो : हिमपात र वर्षाको संभावना २५ मंसिर २०७६, बुधबार १०:५३

  काठमाडौँ, मंसिर २५ । आज(बुधबार) साँझबाट नेपाल प्रवेश हुने पश्चिमी वायुको प्रणालीका कारण उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात र वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाले अधिकतम र न्युनतम तापक्रममा..

पुरा पढ्नुहोस् »

मानवअधिकारका विषयमा राज्य संवेदशिल बन्नुपर्छ : सभामुख अधिकारी २४ मंसिर २०७६, मंगलवार १०:४४

  पोखरा, मंसिर २४ । गण्डकी प्रदेशका सभाका सभामुख नेत्रनाथ अधिकारीले मानवअधिकारका विषयमा राज्य संवेदनशिल बन्नुपर्ने बताएका छन् । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर २०१९) को सन्दर्भमा आयोजित तीन दिवसीय कार्यक्रममा अन्र्तगत..

पुरा पढ्नुहोस् »

संघ सस्थाहरुमा राजनिती घुस्न हुँदैन : गण्डकी प्रदेश प्रमुख शेरचन २३ मंसिर २०७६, सोमबार १३:३६

  पोखरा, मंसिर २३ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संघ सस्थाहरुमा राजनिती घुस्न नहुने वताएका छन । केही संघ सस्थाहरु पछिल्लो समय राजनितीकै कारण धरापमा परेको बताउँदै राजनिती भन्दा पर रहेर संस्था सञ्चालन गर्न शेरचनको आग्रह रहेको थियो ।..

पुरा पढ्नुहोस् »

बसको ठक्करले पोखरामा पैदलयात्रीको मृत्यु २३ मंसिर २०७६, सोमबार ०२:०२

पोखरा, मंसिर २३ । पोखरा महानगरपालिका ९ पृथ्वीचोक स्थित डाँफे होटल नजिकै दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । ग १ ख ८३२८ नम्बरको बसले पैदल यात्री स्याङजा आँधिखोला गाँउपालिका ५ बस्ने ५० बर्षिय राजु नेपालीको मृत्यु भएको हो । बसले ठक्कर दिँदा..

पुरा पढ्नुहोस् »

जब हेर्दाहेर्दै युवतीले मुग्लिन पुलबाट हाम फालिन्….. २३ मंसिर २०७६, सोमबार ०१:४२

चितवन, मंसिर २३ । आइतबार दिउँसो २ बजेतिर मुग्लिङ पुल छेवैमा रहेको पुरानो मर्स्याङ्दी फ्रेस फिस होटलबाट एक युवती खोलामा हाम फाल्न लागेको दृश्य देखियो । अन्दाजी १९ वर्षीया युवती पुलको ढिलमा उक्लिएकी थिइन् । र, पानीतिर हेरिरहेकी थिइन्..

पुरा पढ्नुहोस् »

यसरी भयो कोहलपुरमा तनाव, विद्यार्थीलाई यसरी किचियो (Video) २३ मंसिर २०७६, सोमबार ०१:३२

कोहलपुर, मंसिर २३ । प्रगति सडकमा छट्पटाउँदै चिच्याएको देखेपछि विद्यालयका उनका साथिहरु गुहारमा जुटे । ट्रकले साथिलाई किचेको देखेका विद्यार्थीहरु एकाएक आक्रोशित बने । उनीहरु ट्रकमाथि आक्रोश पोख्न उत्रि हाले । ट्रकमा ढुङ्गा प्रहार भएपछि ट्रक..

पुरा पढ्नुहोस् »

नागरिकता विधेयक अघि बढ्नेमा सत्तारुढ सांसदको आंशका २२ मंसिर २०७६, आईतवार ११:२३

  काठमाडौं, मंसिर २२ । संघीय संसदको आगामी अधिवेशनबाट पनि नागरिकता विधेयक पास हुनेमा सत्तारुढ दलकै सांसदहरुले आशंका व्यक्त गरेका छन् । काठमाडौंमा आइतबार आयोजित नागरिकता विधेयक सम्बन्धी छलफलमा सहभागी सत्तारुढ दलका सांसदहरुले नागरिकता..

पुरा पढ्नुहोस् »

स्थिति तनावग्रस्त भएपछि कोहलपुरमा कर्फ्यू आदेश, घाइते विद्यार्थीको खुट्टा काटियो २२ मंसिर २०७६, आईतवार १०:१८

  नेपालगन्ज, मंसिर २२ । बाँकेको कोहलपुरमा स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ । तीन बजेबाट अपरान्ह् ५ बजेसम्मका लागि बजार क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी..

पुरा पढ्नुहोस् »