
प्रदेश लोकसेवा आयोगले पूर्णता पायो ६ माघ २०७६, सोमबार १०:२१
हेटौँडा, माघ ६ । वाग्मती प्रदेशको लोकसेवा आयोगले पूर्णता पाएको छ । सिफारिस समितिले दुईजना सदस्यको सिफारिस गरेसँगै आयोगले पूर्णता पाएको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता..
पुरा पढ्नुहोस् »