सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थपियो ७ कार्तिक २०७६, बिहीबार १०:०८
काठमाडौं, कार्तिक ७ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गरेको छ । ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै सरकारले सुरक्षा कोषमा सूचीकरण हुनका लागि एक महिनाको..
पुरा पढ्नुहोस् »